नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

इजरायल बिसेष

देव बास्कोटा

तिनजुरे अनलाइन,

मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन पहिलो सुचनामा आउदो जुन १६ तारिक   सी साइड  स्थित नेपाल एम्बेसी नजिक याफो पार्कमा  हुने भनिएता पनि सोहि मितिमा  तेलअभिबको  तखाना पछाडी रहेको सानो  पार्कमा बिहान १० बजे उक्त कार्यक्रम  हुने भएको कुरा नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलकी कार्यबाहक अध्यक्ष सानु खतिवडाले तिनजुरे अनलाइन लाई जानकारी दिनुभयो |

 उक्त साधारण सभामा उपस्थित हुन नमस्ते नेपाल हातेमालो समाजिक संस्थामा आबद्ध  इजरायलमा  रहनु भएका सम्पुर्ण आजिबन सदस्य हरु लगायत  इजरायलमा कार्यरत सम्पूर्ण संघ संस्थामहानु भाव पत्रकार साथै   सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुमा  नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायल हार्दिक अनुरोध समेत गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty two ÷ = seven