किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा मृगौला पीडित भई मृत्यु भएका पौडेल, परिवारलाइ १लाख ३३ हजार बढी सहयोग !

इजरायल बिसेष समाचार सामाजिक

तिनजुरे अनलाइन ,

भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य ले स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा मृगौला पीडित भई मृत्यु भएका पौडेल परिवारलाइ १३३,८८२ रुपैया सहयोग हस्तान्तरण गरेका छन् !                                                                                   मोरङ पथरी वार्ड न १० निवासी कमल पौडेलको केहि महिना अघि मृगौला फेल भइ उपचारका क्रममा मृत्यु भएको थियो
निम्न स्थरका पौडेल का दुई नाबालक छोरा छोरी र श्रीमती रहेको खान बस्न समेत समस्या भएको स्थानीय समाजसेवी गणेश थक्लुङ लिम्बूले जानकारि गराए सङै उनकै पहलमा बन्दै गरेको घर निर्माणका लागी उक्त सहयोग हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा बोखिमले जानकारी दीएकी छन !

उक्त सहयोग किराँत याक्थुङ चुम्लुङ इजरायलका साधारण सदस्य तथा समाजसेवी मदन काङ्भा लिम्बू र कशिस बान्तवा राईको संयोजकत्वमा संकलन भएको थियो सहयोग रकम जम्मा १३३,८८२ रुपैया केही दिन अघि किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान अध्यक्ष नुमा काङ्भा लिम्बूकी आमा इन्द्र कुमारी काङ्भा लिम्बूले घर निर्माण संयोजक गणेश थक्लुङ लाइ हस्तान्तरण गरेकी हुन !

भासा कला संस्कृति को जगेर्ना गर्ने उदेश्यले स्थापना भएको किराँत याक्थुङ चुम्लुङ इजरायले नेपालमा भइ परि आउने समस्यालाइ अबस्था हेरि निरन्तर सहयोग गर्दै आएको छ !

सहयोगी दाताहरुको नामावली :-

१) मदन काङ्भा ( रु १५,००० )
२) नुमा काङ्भा ( रु १२,३०० )
३) कन्चन काङ्भा ( रु १२,३०० )
४) कसिश बान्तवा ( रु १२,३०० )
५) चन्द्रकला कोयु ( रु १२,३०० )
६) मिग्मा शेर्पा ( रु १२,३०० )
७) सम्भु दहाल ( रु ६,१५० )
८) गंगा गिरि ( रु ४,००० )
९) पेमा तामङ ( रु ५,७८१ )
१०) पासङ शेर्पा ( रु ४,०५९ )
११) माया मादेन ( रु ३,८१३ )
१२) कला बस्नेत ( रु ७,७४९ )
१३) टेकमाया वनेम ( रु २,०९१ )
१४) मिलन सिवाकोटी ( रु ३,८१३ )
१५) जानुका राई ( रु २,०९१ )
१६) कुमार राई ( रु ३,८१३ )
१७) जुना ( रु २,०९१ )
१८) दिपिका ( रु २,०९१ )
१९) जयन्ती खड्का ( रु १,९६८ )
२०) नयन इमसोङ ( रु ३,८१३ )

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty seven − = 77