इजरायलबाट बोनम्यारो क्यान्सर पीडित एलिश्ना राईलाई १ लाख २३ हजार सहयोग हस्तान्तरण

इजरायल बिसेष सामाजिक
तिनजुरे अनलाइन इजरायल/बोनम्यारो क्यान्सर पीडित एलिश्ना राईलाई इजरायलबाट संकलित १ लाख २३ हजार ९सय रुपैया आज काठमाडौँमा हस्तान्तरण गरिएको छ |
सानै उमेरमा आमाले छोडेर गइ बुबा संग रहेकी ४ बर्षीय नाबालिका एलिसा राईलाइ बोनम्यारो क्यान्सर रोग लागेको र आर्थिक अवस्था कमजोर भई उपचार गराउन समस्या भएको खबर सुनी किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान सचीव, नुमा काङ्भा बखिम, कार्यकारी सदस्य माया इङ्सोम, र चुम्लुङ साधारण सदस्य तथा समाजसेवी सकुन बान्तवा थक्लुङको पहलमा इजरायलवासी मनका धनी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु बाट संकलन गरिएको नेपाली १ लाख २३ हजार ९ सय रुपैया पिडित बालिकाका बुबा मिलन राईलाइ कि.या.चु. इजरायल सचीव नुमा काङ्भा बखिमकी छोरी मनिला लिम्बुको हातबाट काठमाडौँमा हस्तान्तरण गरिएको हो |
सहयोगी मनहरु
१) नुमा काङ्भा बखिम १०१ सेकल  २) माया इङ्सोम १०१ सेकल  ३) कान्छी गुरुङ १०१ सेकल ४) अनु रुरुङ १०१ सेकल ५) सोभा बस्नेत १०१ सेकल ६)निर्मला तमु १०१ सेकल ७) मेरिना राई १०१ सेकल ८) कमला राई १०१ सेकल ९) लक्की शेर्पा १०१ सेकल १०) माया सुब्बा १०१ सेकल ११) इसा लावती राई १०१ सेकल १२) नेहा इङ्नाम ५५ सेकल १३) लिम्बू माया ५५ सेकल १४) जानुका राई ५१ सेकल १५) दिपक काङ्भा ५५ सेकल १६) कन्चन काङ्भा १०१ सेकल १७) मदन काङ्भा ५५ सेकल १८) बसन वनेम ५५ सेकल १९) सुचीत्रा गुरुङ ५५ सेकल२०) आइन्द्र योङ्या ५५ सेकल२१) बिष्णु लक्सम ५५ सेकल२२) कल्पना लावती ५५ सेकल २३) हाङमा लिम्बू ५५ सेकल२४) कबिता ५१ सेकल २५) नयन लिङ्सोम १०१ सेकल२६) सिवा थुलुङ राई ५५ सेकल२७) युनिसा राई ५१ सेकल२८) सिवा लिबाङ १०१ सेकल२९) सङ्गिता आङ्थुपो ५५ सेकल३०) गिता तुम्बाहाम्फे ५५ सेकल३१) अनिता लामा १५५ सेकल३२) गंगा सुहाङ १०१ सेकल३३) बसन्तकला ५५ सेकल ३४) सुनिता गुरुङ ५१ सेकल३५) पुर्ण चोङ्वाङ ११० सेकल३६) जीवन बुडाथोकी १०१ सेकल३७) माया चेम्जोङ ५१ सेकल३८) सकुन बान्तवा राई २०० सेकल३९) जीवन थक्लिङ १०५ सेकल ४०) आनन्द सुब्बा राई १५५ सेकल ४१) गंगा देवान १०१ सेकल ४२) चन्द्र लिम्बू १०५ सेकल ४३) माया राई १५५ सेकल ४४) निर्मला मोक्तान १०५ सेकल४५) सान्ता पोख्रेल १०५ सेकल ४६) भुवन गुरुङ ५१ सेकल४७) फुर्गे लह्मु शेर्पा ५१ सेकल ४८) बबिता बेघा ५१ सेकल = (जम्मा ४,१५० सेकल) नेपाली १ लाख २३ हजार ९ सय रुपैया संकलन भएको थियो  सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरु प्रति संयोजकहरुले हार्दिक धन्यवाद समेत ब्यक्त गरेका छन् |
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = thirty six