गितकार नुतन भुषालको “डालीबाट फुलको थुंगा ” बोलको गीतको भिडियो सार्वजनिक!

इजरायल बिसेष गीत संगीत

तिनजुरे अनलाइन/ तेह्रथुम

बैदेशिक भुमिमा रहेपनि अाफ्ना भावनाहरु गित मार्फत समस्त स्रोता माझ ब्यक्त गर्न सिपालु गितकार नुतन को  नया गीती कोशेली “डालीबाट फुलको थुंगा भुइँमा झरेपछि “बोलको गीत सार्बजनिक भएको छ |                                                                                               नुतन कृति

नुतन कृति एल्बम बाट लीइएको यश गीतमा गितकार भुषालको यश  गितमा सुमधुर स्वर कि धनि मेलिना राईको सुमधुर आवाज रहेको छ भने संगीत सुनिल मास्केको रहेको छ|

अबिनय  :  मिनी खड्का र अनुराज मोक्तान

मिनी खड्का र अनुराज मोक्तानको अबिनयमा रहेको यश गीतको म्युजिक भीडीयो इजरायलका बिभिन्न ठाउमा  अनिल सिङ्ग राजपुतले खीचेका हुन् ,भने यश गीतलाई नुतन म्युजिकको युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty five ÷ = seventeen