राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलमा कार्यरत शोभा श्रेष्ठ द्वारा एकलाख बढी सहयोग !

इजरायल बिसेष

तेल अभिब इजरायल  /

राष्ट्रिय आविस्कार केन्द्रलाई बैक कोलोनी भैरहवा छ घर भई लामो समय देखी इजरायलमा कार्यरत समाजसेवि शोभा श्रेष्ठ द्वारा एकलाख एक सय एक्काइस रुपैयाँ सहयोग गरेकी छन !

कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ संकटमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवनरक्षाको लागि   सानो सहयोग उपलब्ध गराएको सहयोगि  श्रेष्ठले बताएकी  छन् ।

आबिस्कार  केन्द्र का अध्यक्ष माहाबिर पुनले देशको  बिशम जटिल  परिस्थितिमा विदेशी भुमिमा बाट नेपाली हरु मार्फत आर्थिक सहयोग प्राप्त हुदा केन्द्र को उद्देश्य सफल हुनको साथै धेरै भन्दा धेरै बिरामीलाई बचाउन सकिएको बताएका छन ।        https://youtu.be/bVVukjA36zM

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = four