किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने बारे पत्रकार सम्मेलन हुँदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन काठमाडौँ /

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने | सूचना जस्ताको त्यस्तै

याक्थुङ (लिम्बू) हरुको मौलिक चाड वलिहाङ तङ्नाम (तिहार) को शुभ-अवसरमा किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा “एकता र मित्रताको लागि फुटबल ” भन्ने नाराको साथ तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८” नोभेम्बर ०९ तारिख शुक्रबार हुन गइरहेको हुँदा इजरायलमा भएका स्थापित फुटबल टिम भएका संघ-संस्था साथै फुटबल क्लबहरुलाई सहभागीको लागि हार्दिक निमन्त्रणा गर्दछौं । यदि निमन्त्रणा पत्र तपाईंहरु माझ नपुगेको खण्डमा यसै सुचनालाई आधार मानी,यहि अक्टोबर २० तारिख सनिवार दिनको १ बजे, पत्रकार सम्मेलनमा उपस्थित भइ, आफ्नो टिम दर्ता गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ||

नोट-: वलिहाङ कप-२०१८ बारेको सम्पुर्ण जानकारी पत्रकार सम्मेलनमै जानकारी गराइनेछ ।

पत्रकार सम्मेलन :
मिति : २० अक्टोबर २०१८, सनिवार ।
स्थान : लेबेन्स्की ९९, (८ तला ३२)
समय : दिनको ठिक १ वजे ।

आयोजक : KYC इजरायल
सम्पर्क :
आइन्द्र योङ्या- ०५८५४७८५५६
प्रबिन आङ्बुङ – ०५८६९१९५५२
पुरन लिम्बू – ०५८५१७१८६३
कुमार आङ्देम्बे अबि – ०५४३४६२३२४

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy three − = sixty eight