नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन हुँदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन,काठमाडौँ /

नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन यशोधामाला ४० तेलअबिबमा  बेलुका ५ बजे बाट सुरु हुने भएको छ | संयोजक अर्जुन पौडेलका अनुसार उक्त अधिबेशन उट्घाटन गर्न प्रमुख अतिथिको लागि नेपालबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय डिनाको इजरायल आउने कार्यक्रम छ । साथै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल पनि साथै आउने जानकारी पौडेलले दिएका छन् ।

ऐतिहासिक अधिबेशनलाई सफल बनाउन इजरायलवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति इजरायलले बिशेष अनुरोध गरको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = one