नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन लाइ सफल बनाउन अतीथी इजरायल आइपुगे (भिडीयो सहित)

इजरायल बिसेष

तिनजुरे अनलाइन, काठमाडौँ /

नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन लाइ सफल बनाउन  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय (डिना) साथै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल इजरायल आइपुग्नु भएको छ |

भोलि शुक्रबार इजरायलको तेलअबिब शहरको  यशोधामाला ४० मा   बेलुका ५ बजे बाट सुरु हुने  नेपाली जनसम्पर्क समिति इजरायलको अधिबेशन उट्घाटन  प्रमुख अतिथि उपाध्याय बाट हुने छ  बिहिबार बेलुका इजरायलको समय अनुसार  राति १० बजे बेन्गुरियन एयरपोर्टमा आएका अतिथिहरु लाइ स्वागत गर्न महामन्त्री खगेश्वर अधिकारी ,उपसभपति दिपिका भुसाल,प्रवक्ता राज छत्कुली, सह महामन्त्री गौरी सुवेदी  बेन्गुरियन एयरपोर्ट पुगी अतीथीहरुलाइ स्वागत गरेका थिए |

प्रवक्ता राज छत्कुलीले भोलि हुने  दोश्रो अधिवेशन लाइ सफल बनाउन इजरायलमा अवस्थित राजनीतिक, सामाजिक, धार्मिक तथा जातिय संघ संस्थाहरु, अनलाइन मिडियाहरु लगायत इजरायलमा कार्यरत सबैमा  गरिमामय उपस्थितीको लागि अनुरोध समेत गरेका छन् 

भिडीयो

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 ÷ six =