नेपाली जनसम्पर्क समिती इजरायलले परिचयात्मक कार्यक्रम गर्दै |

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन/

नेपाली काङ्ग्रेसको प्रबासी भातृ संगठन जनसम्पर्क समिती इजरायलले  परिचयात्मक तथा रात्रीभोज कार्यक्रम गर्ने भएको छ |

जनसम्पर्क समिती इजरायलको गत जनवरी १८ तारिक दोश्रो अधिबेसन सम्पन्न भएपछि परिचय भेटघाट संगै प्रजातान्त्रिक पद्धतिमा आस्थावान रहि राष्ट्रियता , लोकतन्त्र र समाजबाद लाई आफ्नो राजनीतिक आदर्श ठानि परदेशमै रहेपनि प्रजातन्त्र प्रति आस्था राख्ने सम्पूर्ण इजरायलमा कार्यरत नेपाली लाइ यारकोन पार्क तेलअभिबमा आउदो अप्रिल १५ तारिक  – बेलुकाको ६ बजे उपस्थित हुन  निमन्त्रणा गर्दै जनसम्पर्क समिती इजरायलका महामन्त्री राज छत्कुलीले सबैलाइ अनुरोध  समेत गरेका छन् |

 

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × = thirty six