नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा हुने

इजरायल बिसेष

 

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा हुने आउदो जुन १५मा हुने भएको छ ।मनोंरन्जन , परोपकार , लगानि क्षेत्रको पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ बिगत ६ बर्ष अघि इजरायलबाटै स्थापना भएको सामाजिक संस्थाले नेपालका बिभिन्न ठाउमा सामाजिक कार्य गर्दै आएको छ । 

सूचना जस्ताको त्यस्तै 

सुचना ! सुचना ! ! सुचना ! ! !
हार्दिक नमस्कार !
यहाहरु सम्पुर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा ! !
ममोरन्जन , परोपकार , लगानि क्षेत्र को पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ बिगत ६ बर्स देखि यसै कर्म भुमिमा स्थापना भयको नमस्ते नेपाल इजरायल समन्वय समितिको पाचौ अधिबेसन तथा साधारण सभा हुन गइरहेको हुदा इजरायलमा रहनु भयको सम्पुर्ण आजिबन सदस्य ज्युहरु लगायत सामाजिक , धार्मिक , राजनैतिक , साहित्यिक , जातिय ,बिभिन्न सघ सस्थामा आबद्द सामाजिक मनहरु , पत्रकार ज्युहरु , कलाकार ज्युहरु ,बिधार्थि ,बुद्दिजिबि साथै सम्पुर्ण नेपालि दाजुभाइ दिदिबैनि हरुलाइ निम्न मिति ,समय र स्थानमा उपस्थित भै कार्यक्रम शोभा बडाइ दिनु हुन हार्दिक अनुरोधको साथ हार्दिक निमन्त्रणा गर्दछौ !
मिति :- 15 जुन 2019 सनिबार
स्थान ::-तेल अभिभ तखना पछाडि सानो पर्क समय :- बिहान 10 बजे

चिनु सुवेदी
सचीव
नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायल

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ thirty three =