अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न, अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

इजरायल बिसेष

तेलअविव – नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत  शुक्रबार  YASODHA HAMALA, ४४  तेल अबिबमा सम्पन्न भएको छ ।

राज लिम्बूले संचालन गरेको उक्त कार्यक्रममा को सभापति निबर्तमान अध्यक्ष पेमा लामा  प्रमुख अथिती एन आर एन  इजरायलकि  अध्यक्ष शान्त ज्ञवाली अधिकारी,विशेष अथिती नेपाल आदिवासी जनजाती महासंघका  अध्यक्ष  नरेश कुमार श्रेष्ठ  लगायत इजरायलमा  स्थापित बिभिन्न संघ संस्थाका  अध्यक्ष  तथा प्रतिनिधि साथै इजरायलमा कार्यरत नेपालीहरुको उपस्थिती रहेको थियो । 

 

नया कार्यसमितिमा 

१ ) अध्यक्ष : कादम्बरी दाना श्रेष्ठ
२ ) वरिष्ठ उपाध्यक्ष: अनिल सिंह राजपुत
३ ) उपाध्यक्ष: पदमा गुरुङ
४ ) उपाध्यक्ष: राज लिम्बु
५ ) उपाध्यक्ष: सारा लामा

६ ) महासचिव: युनिका गुरुङ
७  )सचीव: सुर्य राना मगर
8 ) कोषाध्यक्ष : नुतन भुसाल
९ )सहकोषाध्यक्ष: दुर्गा बिसि

10) सांस्कृतिक बिभाग प्रमुख:स्वस्तिका श्रेष्ठ
11) सांस्कृतिक बिभाग उपप्रमुख : अन्जु मोक्तान
12) सांस्कृतिक बिभाग सल्लाहकार : प्रीनिसा कन्दङ्वा
13) सांस्कृतिक बिभाग सल्लाहकार : सावित्री राई
१४ ) सदस्य : खुसी निकु
१५ ) ” : स्वहम सुब्बा
१६ ) ” : जिना सिंह
१७ ) ” : जानु छेत्री
१८ ) ” : सिता छेत्री
१९ ) ” : कुसुम पुर्जा मगर
२० ) ” : कोपिला भट्टराई
२१ ) ” : सुदिप लिम्बु
२२ )” : इसा सर्मा
२३ )   :काब्य छेत्री
1) संरक्षक : कृष्ण रायमाझी
2) प्रमुख सल्लाहकार : पेमा लामा
3) सल्लाहकार : सीता घिसिङ
4) सल्लाहकार : देब बास्कोटा रहेका छन् कार्यक्रम उपस्थित सम्पूर्ण संघ संस्थाका महानुभाब लगायत इजरायलमा कार्यरत नेपाली हरु पत्रकार लगायत सबैमा आभार प्रकट गर्दै कार्यक्रम समापन  नि: बर्तमान अध्यक्ष पेमा लामाले गर्नु भएको थियो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× eight = 72