नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल शाखाको ५ औ अधिबेशन सम्पन्न !

इजरायल बिसेष

तीनजुरे अनलाइन /

मनोंरन्जन , परोपकार , लगानि क्षेत्रको पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ बिगत ६ बर्ष अघि इजरायलबाटै स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा गत शनीबार तेलअबिबमा  सम्पन्न भएको छ ।

सानू खतिवडा सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एन. आर. एन. इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली रहनु भएको थियो भने विशेष अतिथी  नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाका केन्द्रीय उपाध्यक्ष गणेश गिरि रहनु भएको थियो  त्यस्तै विशेष अतिथी निर्वाचन प्रमुख  नयन सापकोटा लगायत विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम  चिनु सुवेदीले संचालन गर्नु भएको थियो   भिमा थापा अध्यक्ष सहित  ११ कार्यसमिति ।

संरक्षक – सानू खतिवडा
अध्यक्ष – भिमा थापा
उपाध्यक्ष – लक्ष्मी अधिकारी
उपाध्यक्ष – गौरिमाया सुवेदी
सचिब – कुसुम रिचा
स – सचिब – कुमार पौडेल
कोषाध्यक्ष – अमिरा थापा
स- कोषाध्यक्ष – गिता तिमल्सिना
सदस्य हरु क्रमश :
सरिस्मा बराल
देब घिमिरे
आरती कार्की
बिष्णु सिम्खडा लगायत हुनुहुन्छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

71 + = seventy four