नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन हुने !

इजरायल बिसेष

तेलअबिब इजरायल !

आउदो अगष्ट महिनाको १४ तारिख शनिबारका दिन जसपा नेपालको प्रवास संगठन नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस हुने भएको छ ।

नेसोद्वारा जारी सूचना अनुसार उक्त दिन समाजवादी गीतको बिमोचन कार्यक्रम पनि संगै राखिएको छ ।

उक्त कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल पार्दिनको लागि इजरायलबासी नेपालीहरुमा आयोजक संस्था नेसोले बिशेष अपिल गरेको छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = twenty eight