सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा मृगौला पिडित लाई १ लाख सहयोग !

इजरायल बिसेष समाचार

तीनजुरे अनलाइन /

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा  खोटाङ केपिलासगढी गाउँपालिका बाक्सिला  ४ का  मृगौला पिडित चतुरमनि राई लाई  १  लाख १ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ ।

उक्त सहयोग रकम सलोम नेपाल मुभमेन्ट सोसाईटीका  संस्थापक सदस्य हरु   विसा गुरुङ र  ठुली चन्दा कोयी राईको बिसेष पहलमा सलोम नेपाल मुभमेन्ट सोसाइटी सामाजिक सस्थाको समन्वयतथा  ईजरायलमा कार्यरत सहयोगी मनका धनि  नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा संकलन भएको तिर्थ गौतमले तिनजुरे अनलाइन लाइ  जानकारी दिनु भयो ।

दुवै मिगौलाले कामगर्न छाडेपछी आर्थिक अबस्था नाजुक भएका परिवारले सम्पूर्ण सहयोगी नेपाली संग  सहयोगको अपेक्षा गरेका थिए । उक्त सहयोग रकम   केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई  स्थानीय समाजसेबी जनप्रतिनीधिहरु बुद्दिजिबि  पत्रकार लगायतको उपस्थितीमा  पिडित परिवारलाई  हस्तान्तरण  गरिएको थियो केपिलासगढी गाउँपालिका अध्यक्ष  कृष्ण कुमार राईले प्रबाशी भूमिमा रहेर पनि आफ्नो आफ्नो दुखको केहि कमाई सहयोग गर्ने सम्पूर्ण सहयोगीमनहरुलाई हार्दिक धन्यबाद समेत प्रकट गर्नु भएको थियो । भने संस्थाका अध्यक्ष तिर्थ गौतम ले शुभकामना संदेश मार्फत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यबाद प्रकट गर्नु भएको थियो ।

 

सहयोगी मनहरु
1 बिशा गुरुङ 590nis
2 समिर प्रधान 500nis.
3.ठुली चन्दा कोयी राई 590.nis.
4.लक्ष्मी राई 502nis.
5.शिबराज खडका 50nis.
6.तिर्थ गौतम 100nis.
7 पार्वती केसी 101nis
8.अनिता तामांग 50nis
9.लक्ष्मी भट्टरा 50nis.
10.गीता सुबेदी 50nis
11.बिमल घले 105nis.
12.सेर्पा अँधेरीइँट(डोमा ) 105nis.
13.मिना चुडाल 100nis.
14.छिरिंग ल्यामु च्याबा51nis.
15दुर्गा दिब्य श्रेष्ठ 51nis.
16हिमाली थापा सुबेदी 51nis.
17जय प्रसाद ओडारी 51nis.
18ज्योति शर्मा 50nis.
19सैलेन्द्र राई ११० nis
टोटल सेकेल # 3255nis.

गरि नेपाली १ लाख १ हजार सहयोग हस्तान्तरण गरिएको थियो । भिडियो

https://www.facebook.com/pk.bangdel/videos/453872572130814/

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fifty one = fifty five