रुपन्देही सेवा समाज इजरायलको चौथों बार्षिक उत्सब साथै साधारण सभा सम्पन्न ।

इजरायल बिसेष समाचार

इजरायल ।

रुपन्देही सेवा समाज इजरायलको चौथों बार्षिक उत्सब साथै साधारण सभा सम्पन्न इजरायलको तेलअबिभमा सम्पन्न भएको छ।

जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले गत  जुलाई १२ तारिक इजरायल स्थित ड्रिम पार्कमा उक्त अधिबेसन सम्पन्न गरेको हो ।

नया समितिमा

१.अध्यक्ष। : इश्वरी पौडेल
२.बरिस्ठ उपाध्यक्ष : भक्ति साप्कोटा
३.उपाध्यक्ष : सिता भूषाल
४.उपाध्यक्ष : भगबति मगर
५.उपाध्यक्ष: सम्झना दुबे
६.महासचिव: कृष्ण प्रसाद शर्मा
७.सचिब: ऋतु पौडेल
८.कोषा अध्यक्ष: रिता भुषाल
९.सहकोषा अध्यक्ष: राधा घले

१०.सांस्कृतिक आनुसाशन बिभाग प्रमुख: प्रतीक कुँवर

११.संगठन बिभाग प्रमुख: गणेश पौडेल

१२.प्रचार प्रसारण बिभाग प्रमुख: दिवश शर्मा

१३.सदस्य=नानु घले
१४.सदस्य =रमेश पौडेल
१५.सदस्य=दिपक राना
१६.सदस्य=सिता भंडारी
१७.सदस्य=एलीना खड़का
१८.सदस्य=चिरंजिबी आले(एलेक्श)

१९.संरक्षक सम्योजक: बिशाल ज्ञवाली
२०.प्रमुख सल्लाकार: लक्ष्मीधर गौतम
२१.प्रबक्ता : रमा नेपाल
२२.बिदेश संगठन प्रमुख:राजेन्द्र खानाल
२३.सल्लाकार: बिकाश थापा
२४.सल्लाकार: सशी पौडेल
२५.महिला बिभाग प्रमुख: माया खनाल
२६.मिडिया बिभाग प्रमुख: देब बास्कोटा रहनु भएको छ कार्यक्रमलाई सफल बनाउन इजरायलमा कार्यरत रुपन्देही बासी दाजु-भाइ तथा दिदी-बहिनिहरु सम्पुर्ण नेपालीहरु उपस्थित भै साथ, सहयोग र हौसला प्रदान गर्नु गर्नु हुने सबैमा धन्यबाद प्रकट गरेको कुरा  समाजका बरिस्ठ उपाध्यक्ष : भक्ति साप्कोटाले जानकारी दिनु भयो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty ÷ = five