सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

इजरायल बिसेष सामाजिक

तीनजुरे अनलाइन /

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए पछि १६ लाख खर्छ लाग्ने डाक्टरले जानकारी गरे संगै  आर्थिक अबस्था नाजुक भएका परिवारले सम्पूर्ण सहयोगी नेपाली संग  सहयोगको अपेक्षा गरेका थिए !

सलोम नेपाल मुभमेन्ट सोसाईटी आजिबन सदस्य अबी क्षेत्रीको  संयोजकत्वमा सलोम नेपाल मुभमेन्ट सोसाइटी सामाजिक सस्थाको समन्वयमा ईजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा उक्त सहयोग रकम संकलन भएको थियो  उक्त सहयोग रकम रास्ट्रीय सभा सदस्य माननीय संसद कोमल ओलीको प्रमुख उपस्थित र सलोम नेपाल मुभमेन्ट सोसाईटी सस्थापक सदस्य तथा आजिबन सदस्यहरु सोम प्रसाद चौलागाई कमला राई अमृता अधिकारी हेमा पाण्डे सुबेदी स्थानीय समाजसेबी जनप्रतिनीधिहरु पत्रकार समाजसेवीहरुको उपस्थितिमा बोनम्यारो पीडित रोमहर्ष भण्डारीलाई काठमाडौँमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तिर्थ गौतमले जानकारी दिनु भयो ।

सहयोगी परोपकारी मनहरु निम्न |
१)रामहरी कुबर रु ४०००.
२)शर्मिला कोइराला रु १००० .
३)समिर प्रधान ३६१nis
४)दिपा गुरुङ १०० nis
५)तिर्थ गौतम १००nis
६)पेमा लामा १५५ nis
७)अबी क्षेत्री १५५ nis
८)लासुंग शेर्पा १५५ nis
९)सीता बराम १०५nis
१०)श्री राना १०५ nis
११)ज्योति शर्मा ५० nis
१२) गोमा फुयाल ५५ nis
१३)बिशा गुरुङ ११० nis
१४)ठुली चन्दा कोही राई ११२ nis
१५)पेमु राई १०० nis
१६)नम राज भट्ट५० nis
१७)अनिता तामांग ५० nis
१८)इन्दिरा तुलाधर १०१ nis
१९)पासांग तामांग ५० nis
२०)गीता सुबेदी ५० nis
२१)बालकृष्ण सुबेदी १०१ nis
२२)लक्ष्मी भट्टराई ५० nis
२३)सीता कोइराला ५० nis
२४)मिना चुडाल ५० nis
२५)पार्वती केसी५५ nis
२६)नरेन्द्र लामीछाने ५१ nis
२७)DXN अली ५० nis
२८)सम्झना दुबे १०० nis
२९ )पायल कटुवाल ५५ nis
३०)शिबराज खडका ५० nis
३१)भगबती वोडारी १०१ nis.
जम्मा ९०००० ( नब्बे हजार ,

प्रबाशी भूमिमा रहेर पनि आफ्नो  दुखको केहि कमाई सहयोग गर्ने सम्पूर्ण सहयोगीमनहरुलाई सलोम नेपाल मुभमेन्ट सोसाईटी परिवारले धन्यवाद प्रकट गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ thirty five = 44