किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण हुने ।

इजरायल बिसेष खेलकुद

तीनजुरे अनलाइन /

किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा सदा झैँ बलिहाङ तङनामको अवसरमा  “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजकका अनुशार आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार तेलअबिबको लेबेनिन्सकी मा    प्रेसमिट राखीएको छ उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी गराउने र उक्त दिन सहभागी हुने चाहने फुटबल क्लबका टिम म्यानेजर, टिम कोच, खेलाडीहरुलाई उपस्थित भइ टीम दर्ता गर्न पनि जानकारी गराएको छ !

अक्टोबर ११ तारिख शुक्रबारको दिन आयोजना हुन लागेको प्रतियोगितामा इजरायलमा स्थापित विभिन्न नेपाली र नेपाली भाषी फूटबल क्लबहरुलाई सहभागिता भइ प्रतियोगितालाइ सफल बनाई  दिनु हुन आयोजकले अनुरोध गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + = ten