सहृदयता अन्तर्राष्ट्रिय इजरायललको आयोजनामा बिशेष कार्यक्रमको आयोजना !

इजरायल बिसेष

तेलअबिभ /

नेपालमा जन्मिएर इजरायललाई कर्मथलो बनाउदै आएका नेपाली हरुले राष्ट्र र राष्ट्रियताको विषयमा बृहतर कार्यक्रमको आयोजना गर्ने भएका छन् । सहृदयता अन्तरराष्ट्रिय इजरायलको आयोजनामा नेपाल केन्द्रित दृष्टिकोणलाई मध्यनजर गर्दै नेपाली जनजनमा पुर्‍याउने उदेश्य सहित सत्संग कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

इजरायलमा रहेका नेपाली समुदायमा स्थापित संघसंस्थाहरुसँगको सामिप्यतामा रहि शुक्रवार ११ जुन २०२१ मा स्थानीय समय अनुसार साँझ ८ बजे कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम नेपालमा रहेका राजनीतिक दलका प्रवास संगठनहरूको प्रत्यक्ष उपस्थितिमा हुने बताइएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = thirty