इजरायलबाट दुर्गा बि.सि.को तीजको कोशेली नाचीदेउ पातली सार्बजनिक ! (भिडीयो सहित )

इजरायल बिसेष गीत संगीत

तेलअबिब इजरायल !
हरितालीका तीज नजिक आउदै गर्दा
लोक  प्रिय गायक दुर्गा बि.सि.को तीजको कोशेली नाचीदेउ पातली बोलको नया तीज गीत  सार्बजनिक भएको छ !

तिज जस्तो महान चाडमा माइती  लिन नआउदाको पिडा, छोरिको जुनि भएकै कारण नौ डाडा पारी हुन परेको संगी साथी भेटन नपाएको जस्ता कुराहरु उल्लेख गर्दै  नारिको बेदना पिर दुख लाई संगी साथी पोख्दै नाचेको कुरा प्रस्तुत गरिएको छ !

नाचिदेउ पातलीमा लोक प्रिय  गायिका शान्ती श्री परियारको स्वर रहेको छ भने शब्द तथा  संगित दुर्गा बि.सि को रहेको छ !

त्यस्तै म्युजिक एरेन्ज याम थापा मगर
निर्देशन :- काजिश श्रेष्ठले गरेका हुन गीतलाइ दुर्गा बि. सि. को आफ्नै च्यानल मार्फत सार्बजनिक गरिएको हो !

बाग्लुङमा जन्मिएका गायक बि. सि. बिगत लामो समय देखी परदेश भुमि इजरायलमा छन परदेशमा रहेर पनि नेपाली लोक गीत सङीतको जगेर्ना गर्न लागी परेका उनको पछिल्लो समय निकै चर्चित गीत लुकि लुकि नहेर झ्यालैमा ले अत्याधिक सफलता चुमेको थियो त्यस्तै जाली रुमाल धुम्ला मायालु ,पर्देशी छोरो,फुरुरु,    अंगुर पाकेको , मृत्यु पछिको सिंदुर
काली तिरैमा लगायतका चर्चित गीत हरु बजारमा सार्बजनिक गरिसकेका छन !

दर्जनौं गीतमा सङीत तथा शब्द कोरेका गायक बि.सि.का हरेक गीत चर्चामा छन !

https://youtu.be/r6gc-icIfUY

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =