नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितिको आयोजनामा दशैँ बिसेष तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने ।

इजरायल बिसेष

तीनजुरे/

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितिको आयोजनामा नेपालीहरुको महान पर्व बडा दशै २०७६ को उपलक्ष्यमा दशैँ बिसेष कार्यक्रम टिका लगाउने साथै शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ !

इजरायलको हायार्कोन पार्क, नमिर स्ट्रीटमा आउदो ११ अक्टुबर साझ ७ बजे हुने उक्त कार्यक्रममा संस्थाका आजिवन सदस्यहरु लगायत इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई उपस्थितिको लागि आयोजकले निमन्त्रणा समेत गरेको छ  अघिल्लो सुचनामा उक्त दिन जोर्डन नदी राफ्टिंग एक दिने टुर्सको आयोजना गरेकोमा मा उक्त कार्यक्रम कारण बस रद्द गरि हायार्कोन पार्कमा संस्कृतिक कार्यक्रम सहित दशैँ बिसेष भोजको आयोजना गरिएको आयोजक संस्था की अध्यक्ष भीमा थापाले जानकारी दिनु भयो ।

साथै कार्यक्रम हुने ठाउँ सम्म जान आउनको लागि तेल अभिबको लेबनिन्स्कि पार्कबाट बसको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ ।

 

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

22 + = thirty