प्रवासी नेपाली एकता समाज (पानस ) इजरायलले हरितालिका तिजको शुभकामना आदान प्रदान कार्यक्रम गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहने !

इजरायल बिसेष

तिनजुरे अनलाईन !

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाज (पानस ) इजरायलले हरितालिका तिजको शुभकामना आदान प्रदानको बीशेष कार्यक्रम गर्ने भएको छ !

आउदो अगस्ट २७ तारिख शनिबार तेल अभिवको नेबेसना ३७ मा  दिउसो १ बजे देखी सुरु हुने कार्यक्रमका प्रमुख अतिथि जुमभर्चुअल मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन रहने छन !

एबंम विशिष्ट अतिथिमा नेपाली दूतावास इजरायल, प्रवास विभाग प्रमुख आनन्द अधिकारी पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही ,केन्द्रिय सदस्य रेखा थापा, र विशेष अतिथिमा प्रवास विभाग सदस्य सचिब सन्तोषी शाही ठकुरी , केन्द्रिय सदस्य तथा आई सी सी अध्यक्ष प्रेम कुमार श्रेष्ठ ,केन्द्रिय सदस्य प्रबास शशी शिलवाल मध्यपूर्व संयोजक कुन्दन शाही , प्रवास विभाग सदस्यहरु चेत नारायण न्यौपाने ,विक्रम बनिया केशबराज पौडेल र सिदार्थ कन्दंवा रहने बताईएको छ !

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाज (पानस ) इजरायलले नया कार्यसमितिको स्वागत तथा परिचयात्मक र नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न बनाउन इजरायलका सम्पूर्ण संघसंगठन राजनितिक,धार्मिक,सामाजिक,जातीय,संघ संस्था अनि बुद्धिजिबि महानुभाब र मिडियाकर्मी सम्पुर्णलाइ उपस्तिथको लागी अनुरोध गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty five − 19 =