चितवन समाज इजरायलको पहलमा निमार्णधिन गौतमवुद्ध अन्तराष्ट्रिय रङशाला लाई (छ लाख बढी सहयोग) !

समाचार सामाजिक

तिनजुरे अनलाइन !

चितवन समाज इजरायलले आफ्नो सातौं वार्षीकोत्सब तथा स्थापना दिवसको अवसरमा चितवनमा निमार्णधिन गौतमवुद्ध अन्तराष्ट्रिय रङशाला लाई आर्थिक सहयोग हरुतान्तरण गरेको छ !!!

चितवन सेवा समाज अन्तर्र्रा्ष्ट्रिय समन्वय समिति नेपालको संमयोजनमा चितवन समाज इजारायल द्धारा आफ्नो सातौं वार्षीकोत्सवको सु– अवसरमा राष्ट्रिय कै गौरव वढाउने अन्तर्राष्ट्रिय स्तरको निमार्णधिन गौतम वुद्ध रङशालालाई (छ लाख ६ सय छैसठ्ठी) वरावरको चेक हस्तान्तरण गरि केक काटेर सब्य र भब्य रुपमा सम्पन्न गरेको छ ।

चितवन सेवा समाज (अन्तराष्ट्रिय समन्वय समिति) का अध्यक्ष मुक्ति प्रसाद अधिकारी को अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चितवन सेवा समाज (अन्तर्राष्ट्रिय समन्वय समिति ( नेपालका सद्भावनादुत् तथा एन. आर. एन. ए. सल्लाहकार सोम सापकोटा विशिष्ठ अतिथि चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिको प्रवास महिला संयोजक एवं चितवन समाज इजरायलका संरक्षक सरिष्मा वराल , नेपाल रेडक्रस सोसाइटी, चितवनका उपसभापती चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति का सल्लाहकार विदुर केःसी ,र्धुमुस सुन्तली फउण्डेसनका अध्यक्ष सितारम कट्टेल (र्धुमुस), उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) रहनु भएको थियो भने चितवन समाज जापान का महा सचिव हरि चन्द्र पौडेल , चितवन समाज जापान का सल्लाहकार आत्मराम गैरे , चितवन सम्पर्क समिती द. कोरिया पूर्व अध्यक्ष भोला पौडेल, चितवन सम्पर्क समिती द. कोरिया सल्लाहकार श्री दूर्लभ वन्धु पोखरेल, चितवन समाज जापानका कान्साई क्षेत्रिय समितिका सचिव अनिल पौडेल र चितवन समाज इजरायलका सस्थापक सदस्यहरु अतिथि रहनु भएको थियो !

त्यस्तै चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका कार्यसमिति पदाधिकारी हरु , उपसमिति संयोजक हरु, आजिवन सदस्य हरु विभिन्न क्षेत्रका समाजसेवी ज्यूहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महासचिव इन्द्र प्र. न्यौपाने ले दिनु भएको थियो उक्त कार्यक्रममा प्रवास महिला संयोजक एवं चितवन समाज इजरायलकी संरक्षक वरालले चितवन समाज इजरायल स्थापनाको मुल मर्मलाई स्पष्ट पार्रदै स्थापना काल देखि आज सम्म यस संस्थालाई सफलताको शिखरमा पु¥याउन सहयोग गर्न सम्पूर्ण अग्रज कार्यसमिति , सल्लाहकार समिति तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस संस्थालाई हातोमाले गर्दै साथ र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हृदय देखि नै आभार प्रकट गर्दै चितवन समाज इजरायलले आफ्नो सातौं वार्षीकोत्सब तथा स्थापना दिवसको अवसरमा निमार्णधिन गौतमवुद्ध रङशाला गर्न लागिएको महान सहयोगमा साथ दिने चितवने र गैर चितवन वासी सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्नु भयो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नु हुदैं र्धुमुस सुन्तली फउण्डेसनका अध्यक्ष सितारम कट्टेल (र्धुमुस) ले राष्ट्र कै गौरवको रुपमा रहेको यस गौरवमय आयोजनामा चितवन समाज इजरायलले गरेको आर्थिक सहयोगले आयोजना सम्पन्न गर्न आफुलाई थप हौसाला र प्रेरणा मिलेको जिकिर गर्दै चितवन समाज इजरायलको उत्तरोत्तर प्रगतीको कामना गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि सापकोटाले चितवन समाज इजरायलले विगतमा गरेको समाजिक कार्यको प्रसंसा गर्दै सम्पूर्ण प्रवासी नेपालीहरुलाई निमार्णधिन गौतमवुद्ध रङशाला निमार्णमा सहयोग गर्नको लागि हातेमालो गर्न आग्रह गर्दै आगामी दिनहरुमा पनि चितवन समाज इजरायलले चितवनको समाजिक विकास तथा आर्थिक विकासमा यस्तै अनुसरणीय कार्य गर्न छ भने विश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष अधिकारीले चितवन समाज इजरायलले सातौंैं वर्ष पुरा गरि आठौंैं वर्ष प्रवेस गरेकोमा संस्थाको उत्तर उत्तर प्रगतिको कामना गर्दै आज यस संस्थालाई समाजिक र परोपकारी संस्थाको रुपमा स्थापित र परिचित गर्न सफल चितवन समाज इजरायलका सस्थापक सदस्य कार्यसमितिका पदाधिकारी , सल्लाहकार , आजिवन सदस्य लगायत इजरायलमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि वहिनी हरुलाई हार्दिक बधाईका साथै कृतज्ञा प्रकट गर्दै राष्ट्र कै गौरव वढाउने अन्तर्राष्ट्रिय स्तरको निमार्णधिन गौतम वुद्ध रङशालालाई निमार्ण गर्न को लागि चितवन समाज इजरायल संचालन गरेको यस महान अभियान सफल पार्नेको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मानुभावहरुलाई आभार प्रकट गर्दै उहाँ र उहाँहरुको परिवारको शुख शान्ती र समृद्धिको कामना गर्दै कार्यक्रम समापन गर्नु भयो ।

त्यसै गरि चितवन समाज इजरायलले सातौं वर्ष पुरा भएर आठौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सस्थाका अध्यक्ष नयन सापकोटा तथा कार्यसमिति परिवारको शुभकामना शब्दहरुवाट कार्यक्रम शुरुवात गर्दै कार्यक्रम सञ्चालन सामाजिक अभियन्ता अर्जुन भुषाल गर्नु भएको थियो ।
चितवन समाज इजरायलको पहलमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाइ आर्थिक सहयोगार्थ सम्पुर्ण आदरणीय उपस्थित दिदिबहिनी दाजुभाईहरुमा चितवन समाज इजरायलको आर्थात हामी मार्फत सहयोग पठाउनु हुने मन कारी सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ज्ञापन सस्था मार्फत गरिएको छ ।

सहयोगि ब्यक्ति तथा संस्था हरु
क :- चितवन समाज इजरायलको कोषबाट करिब रु (एक लाख २० हजार )
ख : झापाली समाज इजरायलबाट  १लाख
(१) शरिस्मा बराल (उमा)ने रू५५,५५५
(२)नयन सापकोटा (रामु)ने रू२०,२२०
(३)चिरञ्जीवी मिश्र ने रू१०,५५५
(४)मोहन बस्नेत ने रू १०,५००
(५) सम्झना पन्त ने रू १०,१११
(६)ईन्दिरा पौडेल मरठ्ठा ने रू १०,१५१
(७)कमला गुरूङ ने रू ५०००
(८)पुनम पौडेल ने रू ५०००
(९)जिना सिंह सम्झाना ने रू ५,५५५
(१०)ममता लिम्बू ने रू ५०००
(११)देबि पौडेल ने रू ५०००
(१२)लिलि दराई ने रू १०,१००
(१३) रेजिना बि.क ने रू ५०५१
(१४)राहुल बि.क ने रू ५०५१
(१५)राज कुमार कटुवाल ने रू ५०५१
(१६)हिरू सुवेदी ने रू ५५५०
(१७)गिता पोख्रेल ने रू ५०५१
(१८) दिपा ढकाल (कमला) ने रू ५०५०
(१९) दुर्गा अर्याल ने रू ५१००
(२०) बिष्णु माया रिमाल ने रू ५५५१
(२१) शान्ता ज्ञावलि अधिकारी ने रु १०,०००
(२२) गिता खतिवडा ने रू २०,०००
(२३) रेनु अाचर्य ने रू २०,१०१
(२४) लोक नाथ कंडेल ने रू २२,२०२
(२५) गिता तिमिल्सिना ने रू१०,५००
(२६) मन्जु थापा ने रू १०,५००
(२७) वोदि कार्की ने रू १०,५००
(२८) गणेश गिरी ने रू १०,५००
(२९) दिपक छेत्री ने रू १०,५००
(३०) टिकाराम तिमिल्सिना ने रू१०,५००
(३१) सुबर्ण घिमिरे ने रू ६०००
(३२) जुनु गुरूङ्ग ने रू ५०००
(३३) अनु खड्का ने रू ५०५१
(३४) पेम्मी शेर्पा ने रू ५०५१
(३५)सुर्य थापा ने रु १०,५५५
(३६) दानरु शेर्पा ने रु ५०००
(३७)राधिका कुवर ने रु १०,१११
(३८) सबिसा थापा ने रु १५,०००
(३९) जमुना बोहरा ने रु ५५००
(४०)अनि रुद्र सुवेदी ने रु ६,०००
(४१) सोनि गुरुङ ने रु १,५०० लगायत द्वारा संकलन गरिएको छ लाख ६ सय छैसठ्ठी रुपैयाँ हस्तान्तरण गरिएको
अध्यक्ष नयन सापकोटा ले जानकारी दिएका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = two