एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा गणेश गिरि चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन /

’गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायल को अध्यक्षमा गणेश गिरि चयन भएका छन !

पुर्ब अध्यक्ष शान्ता ज्ञवालि अधिकारीले अप्रिल ३० मा दीएको राजीनामा सङै
रिक्त रहदै आएको अध्यक्ष पदमा नोभेम्वर ३ तारीख मंगलवार बसेको कार्यसमितिको अनलाइन बैठकबाट बरिष्ठ उपाध्यक्ष गणेश गिरीलाई
सर्वसम्मतीले चयन गरिएको महासचिव श्री कृष्ण भण्डारीले बधाई पत्र मार्फत जानकारी दिएका छन !

कास्की पोखरा घर भई बिगत लामो समय देखी इजरायमा कार्यरत रहेका गिरि विभिन्न सामाजिक कार्यमा समेत अघि छन, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल साखाका पुर्ब अध्यक्ष साथै केन्द्रिय उपाध्यक्ष समेत रहेका थिए !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = sixty four