इजरायल गोर्खा एसोसिएसनको पहलमा मुटु पीडितलाई दुई लाख बढी सहयोग !

सामाजिक

तिनजुरे अनलाइन!
आफ्नो भासा कला  संस्कृति जगेर्ना सङै  बिदेशमा रहेर सुख दुखमा आफ्नो जन्मो थलोमा भएको  समस्याहरूलाई आर्थिक र भावनात्मक सहयोग गर्ने उदेश्यले   २०१७मा इजरायलमा स्थापना भएको इजरायल गोर्खा एसोसिएसनको पहलमा मुटु पीडितलाई  भारतिय २ लाख ३ हजार  ६ सय ९१ रुपैया सहयोग गरेको छ !

बिगत लामो समय देखी मुटुमा समस्या भई मुटुको भल्भ फेर्नु पर्ने अबस्थामा रहेका भारतको दक्षिण सिक्किम निवासी  लाल सेवाको उपचार गराउन आर्थिक अबस्था कमजोर भएको खबर सङै अभियान सुरु गरिएको   इजरायल गोर्खा एसोसिएसनका  अध्यक्ष किशोर चौहानले बताउनु भयो !

यो अभियान मार्फत संकलन भएको रकम  चाडैं हस्तान्तरण गर्ने योजना भए पनि covid 19को कारणअलिक  ढिलो भएको र पीडितको खातामा जम्मा गरिएको  उक्त अभियानका संयोजक   इजरायल गोर्खा एसोसिएसनका  प्रचार प्रसार  प्रमुख अन्तराष्ट्रिय कलाकार मंच इजरायल साखाका अध्यक्ष अनिल सिंह राजपुत जानकारी दिनु भयो !

सहयोगि सम्पुर्ण इजरायल बासि दाजु भाई दिदि बहिनी लाइ पीडित परिवारले धन्यवाद व्यक्त गरेका छन !

इजरायल गोर्खा एसोसिएसनले
इजरायलमा रहेका  बिभिन्न संध सस्था संग मिलेर आफ्नो देश साथै छिमेकी देशमा पनि सुख दुखमा सहयोग गर्दै आएको छ !

मुटु पीडित लाल सेवा को लागी सहयोग गर्ने महानु भाबहरु

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = twenty