चितवन समाज इजरायलद्वारा पीडितलाई दुई लाख सहयोग !

समाचार सामाजिक

तिनजुरे अनलाइन/

चितवन समाज इजरायलद्वारा तातो पानी मा परी घाइते बनेकी धर्म देविनगर पालिका ४ संखुवासभा घर भइ हाल सुनसरीमा बस्दै आएकी इन्जु बस्नेतलाई दुइलाख रुपैयाँ सहयोग प्रदान गरेको छ !

चितवन समाज इजरायलकी कार्यसमिति सदस्य सम्झना पन्तको अग्रसरतामा चितवन समाज इजरायलका सदस्य तथा इजरायलमा कार्यरत सहयोगी मनहरु बाट संकलन गरेको नेपाली रकम रुपैयाँ १,लाख ४०हजार (चेक मार्फत ) र बैंक मार्फत ६० हजार रुपैया गरि जम्मा दुई लाख रुपैया हस्तान्तरण गरिएको हो !

उक्त सहयोग चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिती महिला संयोजक तथा चितवन समाज इजरायलकी निवर्तमान संरक्षक सरिस्मा बराल (उमा) समाजसेवी शिक्षक कृष्ण थापा मगर समाजसेवी सृजना बिष्ट लगायतको उपस्तिथिमा हस्तान्तरण गरिएको थियो ।

पीडित बालीकाको काठमाडौ कृतिपुर बोर्न अस्पतालमा भइरहेको र दुई हप्ताको ICU उपचार पछि अहिले खतरा मुक्त जानकारी गराइएको छ ।

सहयोगी मनहरु :-
१) सम्झना पन्त रु ५० हजार
२) दिपक के.सि २०० सेकेल
३) बिकाश घिमिरे २०० सेकेल
४) सुरेन्द्र दवाँसे १५० सेकेल
५) सरोज घताने १५० सेकेल
६) रेखा पन्त १०१ सेकेल
७) दिपक छेत्री १०० सेकेल
८) सरु बुढाथोकी ५० डलर
९) बिष्णु भट्टराई १०५सेकेल
१०) एलिस अबिशेकको मम्मी ( कला )१५० सेकेल
११) रेस्मा खड्का १०० सेकेल
१२) सानू बम्जम १०० सेकेल
१३) बिमला पन्त १०० सेकेल
१४) बिन्दु छेत्री १०० सेकेल
१५) सबिता बर्मा १०० सेकेल
१६) अनिरुद्र सुवेदी १०० सेकेल
१७) रस्मिता काउछा ११० सेकेल
१८) सिता के.सि ११० सेकेल
१९) गिता पोख्रेल २३० सेकेल
२०) बिष्णु रिमाल १०१ सेकेल
२१) योशदा ओलि ५१ सेकेल
२२) नाम नखुलाउने सर्तमा १०० सेकेल
२३) पर्निता साह १०५ सेकेल
२४) चिरञ्जीवी मिश्र २५० सेकेल
२५) नयन सापकोटा १०० सेकेल
२६) नाम नखुलाउने सर्तमा १०० सेकेल
२७) सुर्य थापा १०० सेकेल
२८) सबिषा थापा १०० सेकेल
२९) कमला गुरुङ ६० सेकेल
३०) जमुना बोहोरा ५० सेकेल
३१) उपस्ना श्रेष्ठ ५० सेकेल
३२) हिरा सुवेदी ६० सेकेल
३३) मोहन बस्नेत १०५ सेकेल
३४) जिना सिंङ ५० सेकेल
३५) निरु मल्ल ठकुरी १०० सेकेल
३६) कुस भट्टराई ५० सेकेल
३७) राज दाहाल ५१ सेकेल
३८) नाम नखुलाउने सर्तमा २०००० रुपियाँ
३९) दुर्गा उपाध्याय ५१ सेकेल
४०) मुना राई थापा ५१ सेकेल
४१) बिना देबि बुढाथोकी ५० सेकेल
गरि जम्मा नेपाली २ लाख हस्तान्तरण गरिएको महासचिव मोहन बस्नेतले जानकारी दीएका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × 1 =