नेपाल मगर संघ शाखा  कुर्दिस्तान इराक द्वारा  माघे सक्रान्ति (माघ्या  सकराटी) को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

देश विदेश

तिनजुरे अनलाईन !

“भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम   बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ शाखा कुर्दिस्तान इराकको आयोजनामा माघे सक्रान्ति (माघ्या  सकराटी) ५०१४ ( २०७७ )को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ !

देभोलप राना मगरको अध्यक्षता रहने उक्त कार्यक्रम सुभकामना आदान प्रदान स्थानिय कलाकार हरुको साथमा साङीतिक कार्यक्रम, मगरसमुदायको मौलिक नाच हुर्‍रा, कौराह, सोरठि, झाब्र्या, साथै मगर परिकारको बिभिन्न खाना नेपाली खाना समेत रहेको नेपाल मगर संघ इजरायल शाखाका अध्यक्ष मन मास्की मगरले जानकारी दिनु भयो !

होलि सर्दाम हल हावलेर हलमा बिहान १०बजे देखी सुरु हुने उक्त कार्यक्रममा सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनी हरु लाई उपस्तिथको लागी आयोजकले अनुरोध गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × = six