लोक गायक दुर्गा बि.सि.को कालि तिरैमा बोलको गीत सार्बजनिक (भिडीयो सहित)

गीत संगीत

तिनजुरे अनलाइन! चर्चित लोक गायक सर्जक दुर्गा बि. सि. र सुनिता बुढाको आवजमा काली तिरैमा बोलको मौलिक गीत सार्बजनिक भएको छ !

बाग्लुङमा जन्मिएका गायक बि. सि. बिगत लामो समय देखी परदेश भुमि इजरायलमा छन परदेशमा रहेर पनि नेपाली लोक गीत सङीतको जगेर्ना गर्न लागी परेका उनको पछिल्लो समय निकै चर्चित गीत लुकि लुकि नहेर झ्यालैमा ले अत्याधिक सफलता चुमेको थियो त्यस्तै जाली रुमाल धुम्ला मायालु ,पर्देशी छोरो,फुरुरु,लगायतका चर्चित गीत हरु बजारमा सार्बजनिक गरिसकेका छन !

दर्जनौं गीतमा सङीत तथा शब्द कोरेका गायक बि.सि.को काली तिरैमा गीतमा उनको आफ्नै शब्द सङीत र स्वर रहेको भने सुनिता बुढाले आवजमा साथ दीएकी छन !                                                                                                      बिमल अधिकारीको निर्देशन सुनिल बिश्वकर्मा र सारीका के सि को दमदार अभिनय रहेको उक्त गीतमा छायाङकन राजेश घिमिरे र काजी सुन्दास साथै सन्तोष को रहेको छ साथै गीतलाई भाबना म्युजिक youtube च्यानल मार्फत सार्बजनिक गरिएको हो !

https://youtu.be/PyosLjMDBo4

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =