श्रीकृष्ण को आज बिहेमा आको छु’बोलको नया गीत सार्बजनिक !

गीत संगीत

तिनजुरे अनलाइन !                              गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को ‘आज बिहेमा आको छु’ बोलको नया गीत भर्खरै सार्बजनिक भएको छ !

बिहेको माहोला सिर्जना गर्न खोजेको यस गीतमा गायक श्रीकृष्ण तथा गायिका कविता सिवाकोटीको आवाज रहेको छ । गीतलाई आफ्नै च्यानल श्री कृष्ण लुइँटेल बोकेदारी मार्फत सार्बजनिक गरिएको हो !

रोहित लाम्गादेको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा कृष्ण सुवेदीको छायांकनमा बनेकाे गीतमा जोनी योञ्जनको एरेन्ज रहेको छ भने अभिनय गायक बाेकेदाह्रीका साथै सुबोध रसाइली, सोनिया कटुवाल, भवेश थापा, मात्रिका पोखरेललगायत रहेका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × = 4