भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न , अध्यक्षमा इन्दिरा सुवेदी अधिकारि !

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन !

भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न भएको छ !

गत सोमबार साझ अनलाइन एप्स जुम मार्फत सम्पन्न भएको साधारण सभाले समाजसेवि इन्दिरा सुवेदी अधिकारिलाई अध्यक्षतामा चयन गरेको हो !

संस्थाका संरक्षकमा  – बाल कुमार राई, वरिष्ठ सल्लाहकार कृष्णरायमाझी,
सल्लाहकार बिष्णु लामा
सल्लाहकार- अनु थापा
अध्यक्ष – इन्दिरा सुबेदि अधिकारी
वरिष्ठ उपाध्यक्ष – सुमिन पाख्रीन
उपाध्यक्ष – मिना राई
उपाध्यक्ष – स्वरस्वती राई
उपाध्यक्ष- झकिन्द्र खतिवडा
महासचिव – मचिन्द्र तामाङ
सचीव – सीता बिष्ट
कोषाध्यक्ष – सुनिता गुरुङ
स-कोषाध्यक्ष – बिमल घले
सदस्यहरु रोजी गोले र दिपा राई राई रहेका छन् !

गृह जिल्ला तथा जन्म भुमिमा भई परी आउने समस्यालाई सहयोग गर्ने उदेश्यले इ.स.२०१७ मा स्थापना भएको भोजपुर सेवा समाज इजरायलले निरन्तर सहयोग गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + = twelve