तमू समाज इजरायलको नवौ अधिबेशन सम्पन्न अध्यक्षमा खुशी क्ल्हे तमुस्यो चयन !

इजरायल बिसेष

तेलअबिब इजरायल !
तमू समाज इजरायलको नवौ अधिबेशन गत जुलाई १६ तारिख शुक्रबार तेल अभिव स्थित लुमि पार्क रमतगानमा सम्पन्न भएको छ ।

तमू समाज इजरायलका निवर्तमान अध्यक्ष श्री ओम तमूको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष मिङ्मार शेर्पाको प्रमुख आतिथ्यमा नवौं अधिबेशन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो !

उक्त साधारण सभाले खुशी तमूस्योको अध्यक्षतामा २१ सदस्यिय समिती गठन गरेको छ !
अध्यक्ष : खुशी क्ल्हे तमूस्यो
प्रथम उपाध्यक्ष : नर माया तमूस्यो
दितिय उपाध्यक्ष : बिन्दु तमूस्यो
तृतिय उपाध्यक्ष : दुर्गा तमूस्यो
महासचिव: शान्ति तमूस्यो
सचिव : रेखा तमूस्यो
सह-सचिव: सुचित्रा तमूस्यो
कोशाध्यक्ष : गायत्री तमूस्यो
सह कोशाध्यक्ष : सोनी तमूस्यो
महिला बिभाग प्रमुख : पशुपति तमूस्यो
कार्यकारिणी सदस्य – लिला तमूस्यो
कार्यकारिणी सदस्य – मनु तमूस्यो
कार्यकारिणी सदस्य – बिना तमूस्यो
कार्यकारिणी सदस्य – उषा तमूस्यो
कार्यकारिणी सदस्य – खुशी तमूस्यो
कार्यकारिणी सदस्य – मनश्री तमूस्यो
कार्यकारिणी सदस्य – धना तमूस्यो
कार्यकारिणी सदस्य – प्रण्य तमू
कार्यकारिणी सदस्य – बिरेन तमू
कार्यकारिणी सदस्य – अञ्जली तमूस्यो कार्यकारिणी सदस्य -तेज माया क्ल्हे तमूस्यो संरक्षक समिति सदस्य
डिक कुमार तमू,डम्बर तमू,निर्मला तमूस्यो,आस माया तमूस्यो ,प्रमुख सल्लाहकार ओम तमू,हरि माया तमूस्यो,रित्ता क्ल्हे तमूस्यो,मिठु तमूस्यो रहेका छन !

शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ तमू समुदायको मौलिक भाषा,भेषभुषा कला ,संस्कार ,संस्कृतिक र पहिचानलाई जगेर्ना गर्ने र प्रवासी भूमिमा रहेका तमुहरुलाई एकता र जागरुग गराउने राख्ने उदेश्यले सन् २००६ मा स्थापित भएको हो !

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty eight − 46 =