सहृदयता अन्तरराष्ट्रिय इजरायलको दोस्रो अधिवेसन हुँदै!

इजरायल बिसेष

तिनजुरे अनलाइन ।
सहृदयता अन्तरराष्ट्रिय इजरायलको दोस्रो ऐतिहासिक अधिवेसन आगामी नोभेम्बर २६ तारिखका दिन जुम प्रविधिमाबाट हुने भएको छ !

उक्त कार्यक्रममा इजरायलमा बस्दै आएका सम्पूर्ण नेपालीहरुलाई सहभागीताको लागि पनि आयोजक संस्थाले हार्दिक अपिल गरेको छ । साथै आफ्नो संस्थामा जोडिएर सहृदयी समाज निर्माणमा योगदान पुर्‍याउन पनि संस्थाका सचिव सन्तोषी खड्काले आह्वान गर्नुभएको छ ।
यस्तो छ संस्थाको आह्वान                                हाम्रो गौरवमय संस्था सहृदयता अन्तरराष्ट्रिय इजरायल को दोस्रो ऐतिहासिक अधिवेसन जुम प्रविधिमा रहि आउदो नोभेम्बर २६ तारिखका दिन हुन गई रहेको हुदा इजरायलमा स्थापित विभिन्न सामाजिक,राजनितिक,धार्मिक, क्षेत्रिय संघसंस्थाहरू साथै अनलाइन मिडिया कर्मी, समाजसेवी तथा बुद्धिजीवीहरूलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।साथै इजरायलमा रहनु भएका सबै महानुभावहरूलाई संस्थामा जोडिएर सहृदयी समाज निर्माणमा आफ्नो योगदान पुर्‍याउन आव्हान गर्दछौं।

सन्तोषी खड्का सचिव सहृदयता अन्तर्राष्ट्रिय-इजरायल

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = one