नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन सम्पन्न अध्यक्षमा चिनु सुवेदी  !

समाचार

तिनजुरे अनलाइन !

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशनले चिनु सुबेदि लाइ सर्बसहमत चयन गरेको छ !

गत  सेप्टेम्बर १० तारिख  दुदा हिब्रीत ४५, तेल -अविभमा भएको अधिबेसनले चिनु सुबेदीको नेतृत्वमा १३ जना नया  कार्यसमितीमा नियुक्त भएका हुन !

साझ ९ बजे सुरु भएको कार्यक्रमको सभापति चिनु सुबेदि त्यस्तै प्रमुख अतिथिमा  एन आर एन ए इजरायलका महासचिव  श्री कृष्ण भण्डारी रहेका थिए भने भने कार्यक्रम इन्दिरा के सि ले संचालन गरेकि थीइन !

गोरखा घर भई लामो समय देखी इजरायलमा कार्यरत चिनु सुबेदि अघिल्लो साल समेत अध्यक्ष रहेकी थिइन भने अब को कार्यकाल २०२१देखी २०२३  दुइ साल सम्म रहने छ  !
नयाँ समितीमा

संरक्षक :- भिमा थापा
अध्यक्ष :- चिनु सुवेदी
उपाध्यक्ष :- शम्भु खनाल
उपाध्यक्ष :- राजकुमारी श्रेष्ठ
उपाध्यक्ष :- इन्दिरा केसी
उपाध्यक्ष :- रेखा पन्त
महासचिव :- दुर्गा बिसि
सचीव :- कुशुम ऋचा
कोषाध्यक्ष :- अमिरा थापा
सह :- कोषाध्यक्ष :- अर्चना भण्डारी
सदस्य :- कटक श्रेष्ठ
सदस्य :- स्वस्तिका श्रेष्ठ
सदस्य :- सृजना न्यौपाने
सदस्य :- सिन्दु पौडेल  चयन भएको महासचिव दुर्गा बिसिले जानकारी दीएका छन !

 मनोरन्जन , परोपकार , लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ बिगत ८ बर्ष अघि स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ sixty = sixty five