किराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा सम्पन्न अध्यक्षमा दिप कुमार राई चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

किराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा जुन ६ तारिख सोमबारबार जुम भर्चुअल मार्फत सम्पन्न भएको छ !

पांचौं वार्षिक तथा साधारणसभा मार्फत अध्यक्षमा दिप कुमार थुलुङ राई चयन भएको महासचिव
शौलेन्द्र याम्फू राईले जानकारी दीएका छन !

अध्यक्ष दिप कुमार थुलुङ् राईको नेतृत्वमा
वरिष्ठ उपाध्यक्ष उपेन्द्र सिप्तुङ्खा राई,
उपाध्यक्ष देव कुमार खालिङ राई, महासचिब शौलेन्द्र याम्फू राई, सचिब माया राई ,कोषाध्यक्ष अमृत दुःमी राई,सदस्यहरुमा ज्ञानु सुनूवार राई , रेखा राई ,अस्मिता राई, लगायत चयन भएको जनाईएको छ !

किराँत राई यायोख्खा इजरायल
परदेशमा रहेर पनि भाषा, कला, संस्कृति,को जगेर्नाको निम्ति इ स २०१२ मा स्थापना भई नेपालमा भई परी आउने समस्या लाई सहयोग गर्दै सामाजिक कार्य समेत गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ seventy six = eighty four