जसपा नेपाल ‘नेसो’ इजरायलको तेस्रो स्थापना दिवस जुन १५ मा मनाइने !

इजरायल बिसेष

तिनजुरे अनलाइन ।

जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज (NeSo) इजरायलको तेस्रो स्थापना दिवस कार्यक्रम हुँदै छ ।

कार्यक्रम १५ जुन, बुधबार नेपाली समय साँझ पौने ६ र इजरायली समय दिउँसो ३ बजे हुन लागेको आयोजकले बताएको छ ।

जुम भर्चुअल माध्यमद्वारा हुने भएकोले इजरायलमा रहेका सम्पूर्ण राजनीतिक, सामाजिक ,धार्मिक ,साहित्यिक, संघसंगठनमा आवद्ध सबैमा उपस्थितीको लागि अपिल गरिएको छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × = fifty four