राष्ट्रिय कलाकारको साथमा इजरायलमा उभौली साकेला येलेदोंङ् ५०८२ मनाईदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

राष्ट्रिय कलाकारको साथमा इजरायलमा
उभौली साकेला येलेदोंङ् ५०८२ मनाईने भएको छ !

किराँत राई यायोख्खा इजरायलको आयोजनामा मे २० तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा साझ ७ बजे देखी किराँतीहरूको महान चाड उभौली_साकेला मनाउने तयारी भएको संस्थाका सल्लाहकार दिप कुमार राइले तिनजुरे अनलाइन लाइ जानकारी दीएका छन !

नेपालबाट आमन्त्रित नेपाली राष्ट्रिय कलाकारहरु महेन्द्र राई, रुपकुमार राई, कलादेबि राईको साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा
उभौली साकेला येलेदोंङ् ५०८२ तथा वार्षिकोत्सव कार्यक्रम कार्यक्रम मनाईन लागेको हो !

कोरोनाको कहर पछीको खूल्ला समयलाई मध्य नजर गर्दै लामो समय पछी गरिएको कार्यक्रम लाइ सफल बनाउन इजरायलमा स्थापित संघ-संस्था,संगठन सम्पुर्णमा किराँत राई यायोख्खा इजरायल परिवारले हार्दिक अनुरोध समेत गरेको गरेको छ !

किराँत राई यायोख्खा इजरायलले
परदेशमा रहेर पनि भाषा, कला, संस्कृति,को जगेर्नाको निम्ति इ स २०१२ मा स्थापना भई नेपालमा भई परी आउने समस्या लाई सहयोग गर्दै सामाजिक कार्य समेत गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =