अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल( शाखा )ले बडा दशै तथा मोहनी नख:को शुभकामना आदानप्रदान साथै अनलाइन गजल प्रतियोगितामा गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्बको पावन अवसरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल द्वारा शुभकामना आदानप्रदान तथा अनलाइन गजल प्रतियोगिताको आयोजना गरेको छ !

आउदो अक्टोबर १६ तारिख हायार्कोन पार्कमा उक्त कार्य गरिन लागीएको हो!
कार्यक्रममा सहभागी प्रष्पिर्धीहरुको प्रत्यक्ष वाचन र निर्णायकबाट आएको निर्णयलाई हुबहु बिजेता घोषणा गरिने आयोजक संस्थाले जनाएको छ । उक्त प्रतियोगीतमा प्रथम हुने विजेतालाई अवार्ड, प्रमाणपत्र र तिस हजार रुपैयाँ दिइने भएको छ भने दोस्रो हुने विजेतालाई अवार्ड, प्रमाणपत्र र पन्ध्र हजार रुपैयाँ राखिएको छ ।

यसैगरी तेस्रोलाई अवार्ड, प्रमाणपत्र र पाँच हजार रुपैयाँ रहेको छ भने अनलाइन गजल प्रतियोगितामा सहभागी सम्पुर्णलाई प्रशंसा पत्रद्धारा सम्मान गरिने छ ।

साथै दशै भोज, ‘बिबिक्यु’ तथा खानाका विभिन्न परिकार सहितको कार्यक्रम पनि हुँने भएको छ । कार्यक्रम यार्कोन पार्कमा हुन गर्न गइरहेको महासचिव स्वस्तिका श्रेष्ठले जानकारी दीएकी छन ।

सुचना यस्तो छ

सूचना !!! सूचना !!! सूचना !!!

ज्वजलपा/नमस्कार साथै साँगितिक न्यानो अभिबादन 🙏

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्बको पावन अवसरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल द्वारा शुभकामना आदानप्रदान तथा अनलाइन गजल प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुको प्रत्यक्ष वाचन र निर्णायक मण्डलहरुबाट आएको निर्णयलाई हुबहु बिजेता घोषणा गर्ने साथमा दशै भोज, BBQ तथा खानाका विभिन्न परिकार सहितको कार्यक्रम यहि अक्टोबर 14 तारिख शुक्रबार साँझ यार्कोन पार्कमा आयोजना गर्न गइरहेको छ। तसर्थ इजरायलवासी आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनु हुन साथै साहित्यिक र सांस्कृतिक मनोरञ्जन लिनु हुन हार्दिक अनुरोध गर्दै अन्तर्राष्ट्रिय कलाकार मंचइजरायल हार्दिक अनुरोधका साथ हार्दिक चुले निमन्त्रणा गर्दछौं!!

प्रथम पुरस्कार :
अवार्ड, प्रमाणपत्र र रु ३०,००० (तिस हजार रुपैयाँ)

दोस्रो पुरस्कर :
अवार्ड, प्रमाणपत्र र रु १५,००० ( पन्ध्र हजार रुपैयाँ)

तेस्रो पुरस्कार :
अवार्ड, प्रमाणपत्र र रु ५,००० ( पाँच हजार रुपैयाँ)

साथमा अनलाइन गजल प्रतियोगितामा सहभागी सम्पुर्णलाई प्रशंसा पत्र द्धारा सम्मान गरिने छ । धन्यवाद !

Note:
१) निर्णायकहरु गजल बिधा लगायत विभिन्न साहित्यिक बिधामा अबल तथा साहित्यविज्ञहरुबाट हुनेछ |

२) आयोजकले सहभागीहरुको व्यक्तिगत परिचय नखुलाई कोड नम्बर मात्र राखेर निर्णायकहरुलाई पठाउने छ |

३) निर्णायक मण्डलबाट आयोजकलाई निर्णय नआएसम्म निर्णायकहरु भुमिगत हुनेछन | निर्णय आइसकेपछी अन्तरास्ट्रिय कलाकार मञ्च इजरायलको अफिसियल पेजमा सहभागी गजलहरु परिचय सहित सार्वजनिक गरिने छ | भने बिजयी घोषणा र निर्णायक मण्डल प्रत्यक्ष कार्यक्रममा मात्र सार्वजनिक गरिनेछ |

४) सहभागीहरुले आफ्नो गजल 20 अगस्ट 2022 देखि 20 सेप्टेम्बर 2022 भित्रमा माथी दिएको इमेल/वाटसएप अथवा म्यासेन्जर मार्फत बुझिने गरि देवनागरी लिपिमा पठाइ सक्नु पर्नेछ |

५) सहभागी गजलहरु कुनै पनि पुस्तक वा पत्रपत्रिकाहरुमा नछापिएको हुनु पर्नेछ |

सम्पर्क न:
युनिका गुरुङ : 0585478557
([email protected])

स्वस्तिका श्रेष्ठ : 0584460985
[email protected]

कादम्बरी दाना श्रेष्ठ : 0549405431
[email protected]

राज लिम्बू : 0545246860
[email protected]

कुमार आङ्देम्बे अबि: 0543462324
([email protected])

स्वस्तिका श्रेष्ठ
महासचिव
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल( शाखा ) एबम् परिवार ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ sixty nine = seventy six