तिनजुरे मिडिया ग्रुपद्वारा मुटु रोग पीडितलाइ सहयोग

इजरायल बिसेष समाचार सामाजिक

तिनजुरे अनलाइन ,

लामो समय देखि सामाजिक काम गर्दै आएको तिनजुरे मिडिया ग्रुप प्रवास नेपालले तेह्रथुम लालीगुरास नगरपालिका ५ साबिक दागपा निबासी मुटुको रोग बाट पीडित भिम बहादुर याक्खा लाइ आर्थिक सहयोग गरेको छ !

तिनजुरे मिडिया ग्रुप प्रवास नेपालको मासिक एक पीडित अन्तर्गत पैतालिसौ शृङ्खलामा नगद उनन्तिस हजार सहित , छ हजार ६ सय बराबरको खाध्यान् सामाग्री चामल दाल तेल नुन लगायत सहयोग गरिएको महासचिब सुकुराम पाखृन  जानकारी दीएका छन !

लामो समय देखी मुटु रोग बाट पीडित याक्खाको आर्थिक अबस्था कमजोर भएको र सहयोगको अपिल गरे सङै उक्त सहयोग हस्तान्तरण गरिएको हो आज पीडितको घरमा एक कार्यक्रम गरि ग्रुपका बरिस्ठ उपाध्यक्ष मनोज भुजेल ग्रुपमा आबद्ध सदस्य लगायतले उक्त सहयोग हस्तान्तरण गरेका हुन !

तिनजुरे मिडिया ग्रुप प्रबाश नेपालले विभिन्न पीडितको अबस्था हेरि बिगत ५बर्ष अघि देखी हरेक महिना १ पीडित सहयोग गर्दै हाल सम्म १८ लाख बढी सहयोग गरेको पाखृनले  जानकारी दिनु भएको छ !               यस्तो छ जानकारी

तिनजुरे मिडिया ग्रुपको ४५ औ सहयोग ३६ हजार १ सय हस्तान्तरण सम्पन्न !

तिनजुरे मिडिया ग्रुप प्रवास नेपाल प्रा लि को ४५ औ सहयोग तेह्रथुम लालीगुरास नगरपालिका १० का मृगौला पीडित भिम बहादुर याक्खा लिम्बु लाइ १०० किलो चामल दाल ५किलो २९,१००/सहित ३६ हजार १ सय बराबर हस्तान्तरण गरिएको छ सहयोग हस्तान्तरण गर्नु हुदै ग्रुप बरिस्ठ उपाध्यक्ष मनोज भुजेल !
सहयोगी मन हरु

[१]अध्यक्ष देब बास्कोटा रु -२०००/
[२] बरिस्ठ उपाध्यक्ष मनोज भुजेल रु-२०००/
[३] उपाध्यक्ष भेषराज भट्टराई रु १,००० /
[४]महासचिव सुकुराम पाख्रीन रु२,०००/
[५]ग्रुप सल्लाहकार कल्पना इम्साङ रु २,०००/
[६]सदस्य लोकेन्द्र भण्डारी रु३,०००/
[७]जिल्ला मार्केटिङ युनिक रिना मगर रु ५००/ मोरङ
[८]सदस्य रमेश किरण सापकोटा १,५००/
[९]सदस्य तेह्रथुमे मुना मदन रु१,००० /
[१०]सदस्य टिकाराम सुनुवार रु१,००० /
[११] रमेश बानिया रु ५००/

अन्य सहयोगि मनहरु
प्रसान्त लिम्बू रु५००

[१२]भोजराज पौडेल रु ५००

[१३] महेश बानियाँ रु १०००

[१४]युनिस तेम्बे लिम्बू रु १५००

[१५] अमृता पौडेल रु ५००
]इमानदारी अन्लाईन लुडो क्लब बाट
१०,०००/
सहयोगी अन्लाईन लुडो क्लब
५,६००
रकम ३६,१००/

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 42 = fifty one