तिनजुरे मिडिया ग्रुपद्वारा मिर्गौला पीडितलाइ ४४ हजार आर्थिक सहयोग हस्तान्तरण !

समाचार

तेह्रथुम ,

तेह्रथुम जिल्लाको लालीगुरास नगर पालिका ४ फुलेक बस्ने मृगौला पीडित मचेन्द्र कार्की लाई तिनजुरे मिडिया ग्रुपको ४८ औ सहयोग अन्तरगत ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ !

पीडितको घरमा एक कार्यक्रम गरि मचिन्द्र कार्की बचाउ अभियानका अध्यक्ष बद्री पौडेललाई ग्रुप उपाध्यक्ष मनोज भुजेल साथै सदस्य महेश बानीयाले उक्त सहयोग हस्तान्तरण गर्नु भएको अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ !

उक्त सहयोग लिदै मचिन्द्र बचाउ अभियानका अध्यक्ष बद्री पौडेलले सहयोगि मनहरु लाई धन्यवाद व्यक्त गरेका छन ,मृगौला पीडित मचिन्द्रको बि पि कोइराला स्वास्थ्य प्रतीस्ठान धरान उपचार भई रहेको छ !

तिनजुरे मिडिया ग्रुप प्रबाश नेपालले विभिन्न पीडितको अबस्था हेरि बिगत ५बर्ष अघि देखी हरेक महिना १ पीडित सहयोग गर्दै हाल सम्म १८लाख बढी सहयोग गरेको अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ!

उक्त रकम तिनजुरे मिडिया ग्रुपको पहल तथा हाम्रो इ सेवा क्यास ग्रुप, सहयोगी मन इसेवा बाजि ग्रुप लगायतका साथिहरुले समेत सहयोग गरेका छन !

सहयोगी मनहरु

(1)देब बास्कोटा रु ३,००० /

(2) मनोज भुजेल रु २,००० /

(३)सुकुराम पाख्रीन रु २,५००/

(४)अर्पण बस्नेत रु १,००० /

(५) राजकुमार भुजेल रु ३,३०० /

(६)गणेश दाहाल रु २,००० /

(७)रोशन तामाङ रु १,०००।

(८) खगेन्द्र गुरुङ १५००।

(९)साजन लिम्बू रु २,५००

(१०) चित्र योगि रु १,०००
तेह्रथुम ।

(११) सुनिता लिम्बू कुरुम्बाङ रु १,०००

(१२)महेश बानिया रु ५,००

(१३) घनस्याम पौडेल रु २,०००

(१४) चेत्नाथ साप्कोटा रु ५,००

(१५)मिलन मगर -रु५०० चितवन ।

(१६)आरती लिम्बु – रु२०० तेह्रथुम ।

(१७)अलिस श्रेष्ठ रु ५०० पाल्पा ।

(१८) राज गुरुङ रु ५५० तेह्रथुम ।

(१९)गोभिन्द नेवार रु २००

(२०)रोस्नी तामाङ रु ५०० लम्जुङ ।

(२१)दिलु क्षेत्री रु५०० सल्यान ।

(२२) सुरेश तावाहाङ लिम्बू रु६०५ पाँचथर।

(२३)सरस्वती राना रु ४०५ काठमाडौ ।

(२४) बिनु मगर रु ३०० धरान ।
(२५)तिर्सना तामाङ रु २११।

(२६) याम केसि रु३५० दाङ ।

(२७)राज कुमार चन्द रु५००।

(२८) सरल बम ठकुरी रु ३०१कालिकोट ।

(२९) केसराज बम ठकुरी रु २२२ कालिकोट ।

(३०) चन्द्र मान पुर्जा रु ३०० म्याग्दी

(३१) नवीन मगर रु ५११ सिन्धुली।

(३२) आयुस्का गुरुङ रु ७५० पोखरा ।

(३३) बिकास गुरुङ रु ७५० अर्घाखाँची।

(३४)चुन कुमार कार्की रु १,०००

(३५) एडिन मोहन गुरुङ (गोर्खा)रु-५१५

(३६) चन्द्र के सि एड्मिन (मोरङ) रु-५००

(३७) दिल मगर एड्मिन(सुर्खेत) रु-५०५

(३८) फुलमाया गुरुङ एड्मिन (लम्जुङ) रु-५००

(३९) सन्देश गुरुङ (गोर्खा) रु-५००

(४०) सरिता मगर ( नवलपरासि)रु- २००

(४१) विशाल मगर( सुन्सरी) रु-५०१

(४३)सुरेन गुरुङ (पाचथर) रु-२०००

(४४) मौजन शाही (कालिकोट)रु-३३३

(४५)दिलु गुरुङ (लम्जुङ)रु-५००

(४६)प्रशान्त गुरुङ (गोर्खा)रु-५००

(४७)सुपृया गुरुङ्ग (काठमान्डौ)-रु५०३

(४८)सबि मगर(सुनसरी)-रु५०५

(४९)सीता मगर (दाङ)रु- ५०५

(५०)लस्मी राई (धनकुटा)रु-५०५

(५१)चुहान कन्छा(नवलपरासी)रु-३०५

(५२)निस्ता पुन (बाग्लुङ)रु-५५५

(५३) टाइगर लिम्बु(पाच्थर)रु-२००

(५४)रमेश बानिया रु५०० लानपा ४ फुलेक तेह्रथुम

(55) प्रेम बहादुर कार्की रु ५०० लानपा ४ फुलेक तेह्रथुम

(56) यज्ञ बहादुर कार्की रु ५०० लानपा ४ फुलेक तेह्रथुम

जम्मा हस्तान्तरण रकम ४४६००

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty ÷ 10 =