ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम हुदै ।

समाचार

तिनजुरे अनलाइन । ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम हुँदै छ ।

‘ह्योल्मो हाम्रो पहिचान,हाम्रो अधिकार ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौं’ भन्ने मुल नाराको साथ सन २००६ मा स्थापित ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम २०२२ जुलाई १ तारिख शुक्रबार साँझ ७ः३० मा नेफिन इजरायलको अफिस मिनाशे बेन यिजरायल ७ तेलअविवमा हुने भएको छ ।

उक्त बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रममा उपस्थितीको लागि सबैमा आग्रह गरिएको छ । इजरायलमा बस्दै आउनुभएका सबैमा उपस्थितीको लागि आयोज ह्योल्मो समाज इजरायल परिवारले हार्दिक अपिल गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty nine + = fifty four