नेपाली जन सम्पर्क समिती इजरायलले ७औँ स्थापना दिवस मनाउदै

इजरायल बिसेष

तिनजुरे अनलाइन!

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समिती इजरायलले ७औँ स्थापना दिवस मनाउने भएको छ !

आउदो जुलाई २८ तारिख साझ ७:३० बजे इजरायलको पार्क हायारकोनमा ७ औ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम साथै ४१ औ बि. पि. स्मृति दिवस मनाउ सम्पुर्ण तयारी भएको सभापति दिपिका भुसालले जानकारी दीएकी छन् !

उक्त कार्यक्रमलाई सफल बनाउन इजरायलमा रहेका सम्पूर्ण क्रियाशील संघसंस्थाहरु साथै सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई नेपाली जन सम्पर्क समिती इजरायलले निमन्त्रणा समेत गरेको बताईएको छ !

साथै कार्यक्रम स्थलसम्म लेवन्सकी पार्क बाट यातायातको व्यवस्था समेत रहेकोछ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × = 63