प्रवासि सृजनशिल महिला समुह इजरायलद्वारा बरिस्ठ उपाध्यक्ष पबित्रा चापागाईको बिदाई कार्य सम्पन्न !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

प्रवासि  सृजनशिल महिला समुह इजरायलकी बरिस्ठ  उपाध्यक्ष पबित्रा चापागाईको बिदाइ कार्यक्रम सम्पन्न भएको छ !

झापा दमक निबासि चापागाइ बिगत १३ साल देखि इजरायमा कार्यरत रहेकी थिईन आफ्नो लामो परदेश बसाइलाइ अन्त्य गर्दै नेपाल फर्कन लागेकी हुन !

सामाजिक सेवा गर्ने उदेश्यले स्थापना काल देखी नै संस्थामा आबद्ध रहेकी चापागाइ
संस्थामा आबद्ध रहि निरन्तर काम गरेको भन्दै आज प्रवासि सृजनसिल महिला समुले इजरायलको गोलन हाईटमा एक कार्यक्रम गरि बिदाई कार्यक्रम गरेको हो !

संस्थाकी अध्यक्ष सबु भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्थाकी सचिब सन्तोसी खड्काले संचालन गरेकी थिईन !

संस्थाको कोस वृद्धि सङै सामाजिक कार्य गर्ने उदेश्यले शुक्रबार संस्थाले गोलन हाईट भ्रमणको आयोजना गरेको थियो भने बरिस्ठ उपाध्यक्ष चापागाईले
जन्मभुमि मै केहि गर्ने उदेश्यले नेपाल फर्कन लागेको जानकारि गर्दै नेपालमा रहेर पनि संस्थाको कामलाइ निरन्तरता दिने प्रतिबद्धता दिदै बिदाई कार्यक्रममा उपस्थित सम्पुर्णलाइ धन्यवाद ज्ञापन गरेकी थिईन !

महिला स्वाबलम्बन तथा समाजसेवाको उदेश्यको साथ इ. स. २०१६ मा इजरायलमा स्थापना भएको हो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty ÷ six =