नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सव तथा नवौं अधिवेशन  हुँदै!

इजरायल बिसेष

काठमाडौं । नेपाल तामाङ घेदुङ, इजरायलको तेह्रौं वार्षिकोत्सव तथा नवौं अधिवेशन आगामी नोभेम्बर १७ मा हुँदै छ ।

तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म,भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाई संरक्षण एंव सम्बर्धन गर्ने उदेश्यले इ स २०१० मा इजरायलमा स्थापना भएको संस्थाको वार्षिकोत्सव तथा नवौं अधिवेशन २०२३ नोभेम्बर १७ शुक्रबार साँझ ७ बजे यसोदा माला ४४हुन लागेको हो ।

उक्त नवौं अधिवेशनका लागि नेपाल तामाङ घेदुङ, इजरायलले नयाँ सदस्य बन्न चाहानेलाई २० सेकेल र पुरानो सदस्य नवीकरणका लागि १० सेकेल शुल्क तिरि अनिवार्य सदस्यता लिने/बन्ने र नवीकरण गर्नु पर्ने बताईएको छ ।

निर्वाचन समितिले बैधानिक सदस्यता नभएको अवस्थामा नवौं अधिवेशनको बन्दशत्रमा भाग लिन अयोग्य ठहराउने जानकारी दिदै संस्थाले १७ अक्टोबर देखी १२ नोभेम्बर २०२३ सम्म मात्र संस्थाको सदस्यता फाराम र उम्मेदवारी फाराम खुल्ला गरिएको जानकारी दीएको निर्वाचन समिती संयोजक = पेमा लामा पाख्रिन तामाङले जानकारी दीएकी छन् !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =