नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको आठौं अधिवेशन हुदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन /

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिति इजरायलको आठौं अधिवेशन सेप्टेम्बर ८ तारिख साझ ७:३० बजे  तेलअभिबको नोकिया पार्कमा हुने भएको छ !

संस्थाले सूचना जारी गर्दै आठौं अधिवेसनको कार्यसमितीमा रहि काम गर्न चाहने आजिवन सदस्यले निर्वाचन समिती संयोजक : मनु श्रेष्ठ ०५४९०१५६१६ सदस्य : भिमा थापा ०५०५२१३९६५सदस्य : शान्ता अधिकारी ज्ञवाली ०५४९०७२७३१ सङ्ग सम्पर्क गरि २०२३ सेप्टेम्बर १ तारिख भित्रमा निवेदन दिन बताईएको छ !

” मनोरञ्जन ,परोपकार र लगानीको क्षेत्र पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान ” भन्ने मुल नाराका साथ इजरायलमा २०७० सालमा स्थापना भएको हो !

संस्थाले नेपालमा भई परी आउने समस्या प्राकृतिक प्रकोप ,बाढीपहिरोबाट पीडित , दिन दुखी , गरिब , अशक्त , अपांग ,विभिन्न प्रकारका रोगले ग्रसित बिरामी हरुलाइ सहयोग गर्दै आइरहेको अध्यक्ष चिनु सुबेदिले जानकारी दिनु भएको छ !

कार्यक्रम लाइ सफल बनाउन इजरायलमा कार्यरत नेपाली दाजु भाइ दिदि बहिनी विभिन्न उदेश्यले स्थापना भएका संघ संस्थाका अध्यक्ष प्रतिनिधि सम्पुर्णमा उपस्तिथिको लागी अनुरोध समेत गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty five ÷ = five