चितवन समाज इजरायलको छैटौ अधिवेसन हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन डट नेट /

चितवन समाज इजरायलको छैटौ अधिवेसन आउदो ६ तारिख  अक्टुवर साझ ८ बजे तेलअभिबको याफो स्थित नेपाली राजदूतावास नजिकै रहेको पार्कमा सम्पन्न हुने भएको छ !

सामाजिक सेवा गर्ने उदेश्यले इ स २०१४मा स्थापना भएको यस संस्थाले निरन्तर सामाजिक काम गर्दै आएको छ , कार्यक्रम लाई सफल बनाउन इजरायल वासी सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनिहरु विभिन्न सस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत सम्पुर्णमा अनुरोध सहित निमन्त्रणा समेत गरेको छ !

त्यस्तै चितवन समाज इजरायलको  आजिबन सदस्य लिन  इच्छुक  हुने चितवन घर भइ हाल इजरायलमा रहने महानु भाबहरुले निम्न सम्पर्क नम्बरमा सम्पर्क गरि  जानकारी लिन समेत सकिने महासचिव मोहन बस्नेतले जानकारी दिनु भएको छ !
(0534618522,0546894404,0537182690,0538281245,0549072731)।

सूचना जस्ताको त्यस्तै

सुचना सुचना सुचना
————————-!
नमस्कार सम्पुर्ण महानुभाबहरुमा ।।
हाम्रो गरिमामय सस्था चितवन समाज इजरायल गत 2014 मा स्थापना भै हाल सम्म सामाजिक सेवामा सधै अनबरत रुपमा लागिरहेको यहाँ हरुलाइ सर्बबिधनै छ ।
चितवन समाज इजरायलकले यहि अाउँदो 6 तारिख शुक्रवार नेपाली राजदुताबास अगाडि पार्कमा पिक्किन तथा साथिभाइ जमघट साथै सस्थाको ( छैटौ ) अधिबेशन गर्न गहिरहेको हुदा उक्त कार्यक्रममा सहभागीता जनाइ कार्यक्रम लाई उत्कृष्ट बनाउन मद्धत पुर्याउन हुन इजरायल वासी सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनिहरुलाइ हार्दिक अनुरोध साथै निमन्त्रणा पनि गर्दछौ ।।
विभिन्न सस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यु हरुलाइ पत्राचार समेत गारिने छ यदि कारण बस पत्र प्राप्त नभएमा यसै सुचनालाइ निमन्त्रणा सम्झी उपस्थित भै दिन हुन हार्दिक अनुरोध गर्दछौ ।
अधिबेशन कार्यक्रममा सस्थाको तर्फबाट पिक्निक समेत गरिएको ब्यहोरा जानकारी गरिन्छ । साथै नया आजिबन सदस्य इच्छुक हुने चितवन वासी इजरायलमा रहनु हुने सबैका लागि आजिबन सदस्य खुल्ला गरिएको ब्यहोरा समेत जानकारी गरिन्छ ।
बाकी पुन जानकारी गरार्दै जाने छौ । कार्यक्रममा उपस्थित हुन चाहानु हुने दाजु भाइ दिदी बहिनिहरुले निम्न नम्बर या आफ्नो पाई पर्ने हाम्रो सस्थाको जोकोही साथिलाइ जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ
कार्यक्रम मिति :- 06/10/2023 शुक्रवार
स्थान :- तेल अभिव याफो
समय बेलुका 8 बजे, कार्यक्रम समयको बिलम्ब नगरी गरिने छ

सम्पर्क,
0534618522,0546894404,0537182690,0538281245,0549072731

महासचिव
मोहन बस्नेत
चितवन समाज इजरायल परिवार

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =