प्रवासी नेपाली मञ्च इजरायलले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

नेकपा एमालेको विदेश संगठन प्रवासी नेपाली मञ्च इज़रायल राष्ट्रिय कमिटीले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ !

आउदो मार्च २० तारिख इजरायलको तेलअविव स्थित नोकिया पार्कमा साझ ५ बजे देखी उक्त कार्यक्रम सुरुहुने प्रवासी नेपाली मञ्च इज़रायलका सचीव रमेश जोशीले जानकारी दीएका छन !

कार्यक्रम सफल बनाउन प्रवासी नेपाली मञ्च इजरायलमा आवद्ध सम्पुर्ण कार्यकर्ता लगायत शुभचिन्तक समर्थक नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रम उपस्थितिका लागि अफिसियल फेसबुक मार्फत सुचना सहित निमन्त्रणा गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty ÷ = ten