Tuesday, March 19, 2024

सामाजिक

छोरीको जन्म दिनमा समाजसेवी सुजाता गौतम द्वारा खाद्यन्य सहयोग !

तेह्रथुम १५ फाल्गुन काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका समाजसेवी सुजता गौतमले छोरी रिया कोईरालाको जन्म दिनको अवसरमा विपन्न एक परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का चन्द्र बहादुर लिम्बुलाई विभिन्न खाद्यन्य सामग्री प्रदान गर्नु भएको हो । लिम्बु लाइ पचास किलो चामल, तेल,दाल,साबुन मसला र नुन […]

हमास आक्रमणमा परि मारीएका दश नेपालीतथा घाइते परिवारलाई प्रवासि नेपाली मंच इजरायल साथै प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटि द्वारा १५ लाख बढी सहयोग !

तिनजुरे अनलाइन ! प्रवासि नेपाली मंच इजरायल तथा प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटिको संयुक्त पहलमा इजरायलमा हमास हमलामा परि घाईते भएका तथा मृत्यु भएका परिवारलाई १५ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ! गत मङ्सिर २७ गते टीकापुर नगर कमिटी कैलालीको ब्यबस्थापनमा प्रवासी नेपाली मन्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य डा बिमला भण्डारी नेकपा […]

तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग  फोक्सोमा समस्या भएकी सुन्दासलाई !

तिनजुरे अनलाइन ! लामो समय देखी फोक्सोमा समस्या भई उपचार गराई रहेकी पाचथर जिल्लाको तुम्वेवा गाउपालिका २ बस्ने अनुसा सुन्दास (अनुराधा)लाई तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग अन्तरगत उनन्तिस हजार पाच सय पचास रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! आज झापाको दमकमा एक कार्यक्रम गरि पीडित अनुसा सुनदासलाई ग्रुप कोशाध्यक्ष बिनिता मगर मार्फत उक्त सहयोग […]

गीत संगीत

माबो कृयसनको प्रस्तुतिमा गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक !( भिडीयो सहित )

तिनजुरे अनलाइन ! गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक भएको छ ! नुतन शैली एल्वम भित्र रहेको नेपाली आधुनिक गीत “कैदी”मा विश्व नेपालीको स्वर सुनिल मास्केको संगीत तथा रिकेस गुरुङको संगीत संयोजन रहेको छ। माया पिरतिका कुरा माया प्रेमले भरिएका शब्दले समेटिएको गीत इजरायलका विभिन्न शहरमा छायांकन भएको हो ! माबो कृएसनको प्रस्तुति रहेको […]

माबो कृएसनको प्रस्तुतिमा गीतकार नुतन भुसालको “कैदी” बोलको गीत चाडैं बजारमा !

तिनजुरे अनलाइन ! गीतकार नुतन भुसालको कैदी बोलको गीत चाडैं बजारमा आउने भएको छ नुतन शैली एल्वम भित्र रहेको नेपाली आधुनिक गीत “कैदी”मा विश्व नेपालीको स्वर सुनिल मास्केको संगीत तथा रिकेस गुरुङको संगीत संयोजन रहेको छ। इजरायलका विभिन्न शहरमा छायांकन भएको उक्त गीत माबो कृएसनको प्रस्तुति रहेको छ गीतमा प्रकाश श्रेष्ठ र बिस्नु कटेलले अभिनय […]

भिडियो

चर्चित गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको आवाजमा ” अरुणै घुमेर” बोलको गीत सार्बजनिक !

तिनजुरे अनलाइन, चर्चित गायक राजु आङदेम्बे र चर्चित गायीका सुनिता थेगिम लिम्बुको आवाजमा अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली  लोक  गीत सार्बजनिक भएको छ ! उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता  थेगिमको रहेको छ भने शब्द: कमान धोज लावतीको रहेको छ गीत राजु आङदेम्बेकै लयमा तयार भएको हो त्यस्तै संगीत संयोजन: पदम रजन मगरले […]