अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाको आयोजनामा इजरायलमा खुल्ला नृत्य प्रतियोगिता हुने

इजरायल बिसेष

तीनजुरे अनलाइन /

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै २०७६ को अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा  द्वारा शुभकामना आदान प्रदान साथै खुल्ला  नृत्य प्रतियोगिता इजरायलमा आयोजना गरेको छ  ।

कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि अक्टोबर ११ तारिख शुक्रबार साँझ इजरायलको  यार्कोन पार्कमा इजरायलमा कार्यरत सम्पूर्ण नृत्यकार हरुको लुकेको प्रतिभा लाइ प्रस्फोटन गराउने उदेश्यका साथ  (online nepali solo open dance competition )2019 नेपाली विधाका जुन सुकै गीतमा नृत्य प्रस्तुत गर्न  पाइने गरि नृत्य प्रतियोगिता हुने भएको छ ।

जसका लागि सेप्टेम्बर  ६ तारिक भित्रमा इछुक नृत्यकारले नाम तथा गीतको बोल टिपाउनु पर्ने र प्रतिस्पर्धाको लागि नृत्यकार हरुले तोकिएको  स्थान सत्य साइ सेन्टर (  SDEROT  HAR TSIYON ) मा सेप्टेम्बर १३ तारिक बेलुका ७ बजे उपस्थित भई आफ्नो प्रस्तुति राख्नु पर्ने छ र सोही दिनको प्रतिस्पर्धीहरुको नृत्य निर्णायक मण्डललाई जिमेल मार्फत पठाइने र नेपाल बाट निर्णय आएको निर्णय अनुसार   बिजेताहरुको नामावली अक्टोबर ११ तारिख दशै तथा मोहनि नख: पर्वमा, भोज सहितको कार्यक्रमको दिन घोषणा गरिने कुरा आयोजक संस्था अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठले तीनजुरे अनलाइन लाइ जानकारी दिनु भयो ।

कार्यक्रममा प्रथम हुनेलेअवार्ड, प्रमाण पत्र सहित ने रु: २१,००० (एक्काईस हजार रुपैयाँ ) प्राप्त गर्नेछन् भने दित्तिय र तृतीय बिजेतालाई पुरस्कार सहित प्रमाण पत्रले सम्मान  साथै नृत्य प्रतियोगितामा सहभागी सम्पुर्णलाई प्रशंसा पत्र द्धारा सम्मान गरिने अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी महासचिव युनिका गुरुङले जानकारी दिनु भयो !

सहभागी हुन निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने छ ।

कादम्बरी दाना श्रेष्ठ : 0549405431
अनिल सिंह राजपुत : 0587216777
कुमार आङ्देम्बे अबि : 0543462324
पदमा गुरुङ : 0543601160
राज लिम्बू : 0545246860
सारा लामा : 0549756381
युनिका गुरुङ : 0586919576
सुर्य राना : 0532358829

 

 

 

 

 

 

 

 

 

१) प्रथम पुरस्कार : अवार्ड, प्रमाणपत्र सहित ने रु: २१,००० (एक्काईस हजार रुपैयाँ ) द्धारा सम्मान गरिनेछ!

२) दित्तिय र तृतीय बिजेतालाई : पुरस्कार सहित प्रमाणपत्र द्धारा सम्मान गरिनेछ!

३) नृत्य प्रतियोगितामा सहभागी हुनुहुने सम्पुर्ण नृत्यकार ज्युहरुलाइ प्रशंसा पत्र द्धारा सम्मान गरिने छ!

यहाहरुलाइ जिज्ञासा् रहेमा सम्पर्क नम्बरमा फोन गरि बुझ्न सक्नु हुनेछ! सुभाय:

कादम्बरी दाना श्रेष्ठ : 0549405431
अनिल सिंह राजपुत : 0587216777
कुमार आङ्देम्बे अबि : 0543462324
पदमा गुरुङ : 0543601160
राज लिम्बू : 0545246860
सारा लामा : 0549756381
युनिका गुरुङ : 0586919576
सुर्य राना : 0532358829

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × nine =