नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशन सम्पन्न अध्यक्षमा रोजी मोक्तान तामाङ चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

तेल अविव /इजरायल
नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङलाई नयाँ अध्क्षयको रुपमा सर्वसमत चयन गरेको छ ।

शनिबार १८ नोभेम्बर २०२३ मा जुम अनलाइन मार्फत सम्पन्न तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङको नेतृत्वमा ४३ सदसीय नयाँ कार्यसमिति सर्वसमत चयन गरेको छ।

संस्थाका निवर्तमान अध्क्षय छत्र गोले तामाङ सभापतित्वमा सम्पन्न तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनको प्रमुख अथितीमा नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङ रहेका थिए भने विशिष्ठ अतिथिहरुमा नेफिन इजरायलका अध्क्षय कुमार आङ्देम्बे, अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष चम्पा डोल्मा बोम्जन तामाङ र नेपाल तामाङ घेदुङ इजरायलका संस्थापक अध्यक्ष बिबि योन्जन रहेका थिए ।

पेमा पाख्रिन तामाङको संयोजकत्वमा सुन्दर योन्जन तामाङ र उर्मिला पाख्रिन तामाङसहितको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।

यस्तै संस्थाको प्रमुख सल्लाहकारमा निवर्तमान अध्क्षय शङ्खर गोले तामाङ तथा सल्लाहकारहरुमा नानीमाया योन्जन तामाङ, सुनीता मोक्तान तामाङ, एलिजा दोङ तामाङ, जुनिमाया घिसिङ तामाङ, छिरिङ डोल्मा रुम्बा तामाङ र सुमित्रा मोक्तान तामाङलाई चयन गरेको छ । साथै संरक्षक परिषदका सदस्यहरुमा सुन्दर सिंह योन्जन तामाङ, उर्मिला लामा पाख्रिन तामाङ र पेमा लामा पाख्रिन तामाङलाई चयन गरेको छ ।

नव निर्वाचित कार्यसमितिको नामवाली : १ ) अध्यक्ष : रोजी मोक्तान तामाङ २) बरिष्ठ उपाध्यक्ष : मदन नेगी तामाङ ३) उपाध्यक्ष : कुमारी गाल्देन तामाङ ४ ) उपाध्यक्ष : रिता तामाङ ५ ) उपाध्यक्ष : रन्जना ग्याबक तामाङ ६ ) उपाध्यक्ष : सपना पाख्रिन तामाङ ७ ) उपाध्यक्ष : अशोक थोकर तामाङ ८ ) महासचिव : सुनिल रुम्बा तामाङ ९ ) उप-महासचिव : सम्झना ब्लोन तामाङ १० ) सचिव : पारस घिसिङ तामाङ ११ ) कोषाध्यक्ष : डोल्मा गोले तामाङ १२ ) सह-कोषाध्यक्ष : सोनम लोप्चन तामाङ ।

सदस्यहरु १३ ) दिवस घिसिङ तामाङ १४ ) लीलावती वाइबा तामाङ १५ ) फुर्बा लोप्चन तामाङ १६ ) पासाङ ल्यामु ग्लान तामाङ १७ ) कल्पना मोक्तान तामाङ १८ ) बिजायता दोङ तामाङ १९ ) लक्ष्मी तामाङ २० ) रमेश मोक्तान तामाङ २१ ) तेज बहादुर तामाङ २२ ) मनोज गोले तामाङ २३ ) निर्मल स्याङ्तान तामाङ २४ ) राजन घिसिङ तामाङ २५ ) अस्मि लो लामा २६ ) सोममाया तामाङ २७) आईतराम तामाड २८ ) हस्तबिर तामाङ २९ ) स्यामलाल जिम्बा तामाङ ३० ) सन्त बोम्जन तामाङ ३१) रुपक स्याङ्तान तामाङ ३२ ) माया जिम्बा तामाङ ३३ ) पुष्प मोक्तान तामाङ ३४) जित बहादुर स्याङ्तान तामाङ ३५ ) कोपिला बोम्जन तामाङ ३६ ) सुनिमाया तामाङ ३७) बिजय कुमार पाख्रिन तामाङ ३८) बुद्ध लक्ष्मी लामा तामाङ ३९) प्रतिक्षा बोम्जन तामाङ ४० ) बिष्णु लामा प्राख्रिन तामाङ ४१) पुनम तामाङ ४२ ) बिनोद घिसिङ तामाङ( अनमोल ) ४३) चनमाया तामाङ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × one =