नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट क्यान्सर पिडितलाई सहयोग |

इजरायल बिसेष सामाजिक

तिनजुरे अनलाइन/

मोरंग पथरी शनिस्चरे वार्ड न १० बस्ने राजेन्द्र राइको श्रीमती क्यान्सर पिडित  मनमाया (घले) राइलाइ नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट संकलित १ लाख १८ हजार रुपैया  हस्तान्तरण भएको छ |

लामो समय बाट क्यान्सर जस्तो जघन्य रोग लागेकी मनमायालाइ श्रीमान राजेन्द्र राइले आफ्नु सबै सम्पति बेचीसक्दापनि  उहाको उपचार सम्पन्न  नभएको कारण देश विदेशका संघ संस्था साथै समाजसेवी व्यक्ति हरुलाई सहयोग गरिदिन आग्रह गरेका थिए |बिगत १२ बर्ष बाट इजरायलमा कार्यरत किराँत याक्थुङ चुम्लुङ इजरायलकी सचिब समेत रहेकी समाजसेवी नुमा काङ्भा बखिमले  उक्त खबर सुनी आफु लगायत इजरायलमा कार्यरत सहयोगीमनका धनि व्यक्ति बाट १ लाख १८ हजार नेपाली रुपैया संकलन गरि नेपाल पठाउनु भएको थियो |

उक्त सहयोग रकम मोरंग पथरी शनिस्चरे वार्ड न १० का वडा अध्यक्ष सागर थुलुङ राई, समाजसेवी नुमा काङ्भा बखिमकी आमा इन्द्र कुमारी काङ्भा बखिम, बहिनी पुश्पा काङ्भा बखिम,समाजसेवी,बुद्दिजिबी हरु  रिता राई,बिर बहादुर बस्नेत लगायतले  हस्तान्तरण गरेका थिए भने  मोरंग पथरी शनिस्चरे वार्ड न १० का वडा अध्यक्ष सागर थुलुङ   राईले उक्त कार्यक्रम मार्फतनै नगद २ हजार आफ्नु तर्फ बाट सहयोग गरेका थिए |

सहयोगी मनहरुमा ..१) कसिस बान्तवा राई १०१$ २) नुमा काङ्भा १०१$ ३) कन्चन काङ्भा १०१$ ४) मदन काङ्भा १०१$ ५) दिपक काङ्भा १०१$ ६) सुचित्रा गुरुङ ५५ निस ७) बसन वनेम ५५ निस ८) नेहा इङ्नाम ५५ निस ९) मनोज भट्टराई १०१ निस १०) मनिस भट्टराई ५५ निस ११) आइन्द्र योङ्या १०१ निस १२) माया मादेन ५५ निस १३) सुदिप थिक्लाबु ५५ निस १४) धना लामा १०१ निस १५) माया वनेम ५५ निस १६) दिपा लावती ५५ निस १७) कमला सेनिहाङ १०१ निस १८) मिलन सिवाकोटी ५५ निस १९) कबिता गुरुङ ५५ निस २०) राज सर्मा ५५ निस २१) नरिता गुरुङ १०१ निस २२) नोमी ह्याल्मो १०१ निस २३) मनकुमारी मगर १०१ निस २४) छ्योङ्बो सेर्पा ५५ निस ( कसिस ) २५) अबि आङ्देम्बे १०१ निस २६) माया इङ्सम ५५ निस २७) कृपा गुरुङ १०१ निस २८) सुनिता गुरुङ ५५ निस २९) पुरन लिम्बु ५५ निस ३०) खगेन याक्खा १०१ निस ३१) सम्भु दहाल १०१ निस ३२) छाया लिम्बु ५५ निस सहयोग गर्नु भएको समाजसेवी तथा अभियन्ता  नुमा काङ्भा बखिमले तिनजुरे अनलाइन लाइ जानकारी दिनु भयो |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty seven ÷ three =