२०७८ साल कार्तिक २६ गते शुक्रवार, १२ नाेभेम्बर २०२१ को राशिफल
आज २०७८ साल कार्तिक २६ गते शुक्रवार, १२ नाेभेम्बर २०२१। कार्तिक शुक्लपक्ष, अष्टमी तिथि, १०ः४३ बजेदेखि नवमी। धनिष्ठा नक्षत्र, २०ः०३ बजेदेखि शतभिषा। चन्द्रराशि– मकर, ८ः२० बजेदेखि कुम्भ।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य […]
Continue Reading